सेक्समा चरमसन्तुष्टि प्राप्त गर्ने १० सूत्र
२९ मंसिर, २०७४
काठमाडाैं, मंसिर २९ । यौन मानवीय जीवनको अनिवार्य आवश्यकता हो । यौन जीवन जति आनन्ददायी हुन सक्यो मानिसको वैवाहिक जीवन पनि उत्तिकै सुखमय हुन्छ । तसर्थ, यौन सम्बन्धमा संलग्न हुने महिलापुरुष दुवैले यसबाट चरम सन्तुष्टि लिनका लागि केही कुरामा विशेष ध्यान दिन आवश्यक हुन्छ । यौन समझदारीको विषय पनि हो । उक्त समयमा एकअर्कालाई राम्रोसँग बुझ्न सके दुवैले आनन्दानुभूति गर्न सक्छन् । यौनमा सन्तुष्टि लिने १० सूत्र: १. सम्भोग गर्नुपूर्व नुहाउँनुस्, ब्रस गर्नुस् र सफा कपडा लगाउँनुस् । २. स्त्रीलाई पाकक्रिडाद्धारा एकदमै उत्तेजित बनाउँनुस् । स्त्रीको मनोविज्ञान ख्याल गर्नसके उसको अधिकारको सम्मान गरेको ठहरिन्छ । यसले दुवैलाई चरमसुखानुभूति गर्न थप सहयोग गर्छ । ३. सम्भोग गर्न पूर्व गालामा, ओठमा र तिघ्रामा क्रमशः चुम्बन गर्नुहोस् । स्त्रीको कुनै पनि अंगलाई उपेक्षा नगरी छातीमा टाँसिएर प्रेम प्रकट गर्नुहोस् । ४. स्त्रीले चरमआनन्दानुभूति पाकक्रिडा र वीर्यस्खलनको बेला कसिलो अंगालोमा बाँधिदा प्राप्त गर्ने अध्ययनले बताएको छ । यसबेला उनीहरुले आफूलाई विर्सन्छन् । त्यसैले स्त्रीलाई कसिलो अंगालोमा बाध्न नबिर्सनुहोस् । ५. एकअर्कालाई उत्तेजित पार्न औलाहरु र जिब्रोको प्रयोग उत्तम हुन्छ । यस क्रममा पुरुषले स्त्रीको प्रशंसा गर्न विर्सनुहुँदैन् । ६. स्खलित भएपछि योनीबाट लिंग झिक्न हतार नगर्नुहोस । विस्तारै छेउतिर आड लाग्नुहोस् । त्यसबेला स्त्रीको अनुहारमा देखिने तृप्ति तपाइलाई असाध्यै प्रिय लाग्नेछ । ७. सम्भोग पश्चात सिधै पानी पिउनु हुँदैन । यसले मृगौला कमजोर बनाउँन सहयोग गर्छ । ८. सम्भोग गर्नुअघि अटस्मटस् हुने गरी खाना खानु राम्रो होइन । यसले शरीरलाई असज बनाउँछ । ९. उपवास वा भोजनपछि तत्काल संम्भोग गर्नु राम्रो होइन । यसो गर्दा ढाड दुख्ने, जाँगर हराउने र दृष्टि कमजोर हुँदै जाने हुनसक्छ । १०. अति संम्भोग नगर्नुस्, यसले शरीर क्षीण बनाउँदै लैजान्छ । स्वस्थ यौन जीवन विताउँनको लागि प्रशस्त मात्रामा पौष्टिक आहारा उपयुक्त हुन्छ ।
नयाँ नियुक्तिप्रति आपत्ति
२९ मंसिर, २०७४
एसिसी यु–१६नेपाल र मलेसिया भिड्ने
२९ मंसिर, २०७४
सात नं प्रदेश राजधानी अत्तरिया ?
२९ मंसिर, २०७४
दुईपूर्व सांसदसहित एक सय ९८ जनाको जमानत जफत
२९ मंसिर, २०७४
सर्वाेच्चले गर्याे रेशम चाैधरीकाे रिट अस्वीकार
२९ मंसिर, २०७४
२९ विदेशीसहित १३४९ विद्यार्थी दीक्षित
२९ मंसिर, २०७४
संघीय संरचना सञ्चालन गर्न आठ खर्ब २० अर्व आवश्यक
२७ मंसिर, २०७४