लोकसेवाका परीक्षार्थीहरुका लागि केही प्रश्नोत्तरु
२ पुष, २०७४
पुस २ । लाेकसेवा अायाेगद्वारा सञ्चालित परीक्षाका लागि परीक्षार्थीहरुलार्इ सहज र सजिलो बनाउन लाेकसेवा अायोगले नै तयारी पारिएका केही सामान्य ज्ञानका टिप्सहरु जानिराखाै । ती प्रश्नोत्तरहरु यसप्रकार छन्- 1. नेपालको अन्तरिम संविधान 2063 को भाग 5 मा के सम्बन्धि व्यवस्था उल्लेख छ ? Ans = कार्यपालिका 2. PEN लाई कोड भाषामा 0DM लेखिन्छ भने BOOK लाई के लेख्नुपर्ला ? Ans = ANNJ 3. लिच्छवीकालमा विषय भन्नाले के बुझिन्थ्यो ? Ans = जिल्ला 4. तेक्वान्दो खेल्दा खेलाडीले लगाउने लुगालाई के भनिन्छ? Ans = डोबोक 5. विश्वको सबैभन्दा छिटो दौडने सर्प कुन हो? Ans = mamba 6. 2068 को जनगणना अनुसार हिमाली जनसंख्या प्रतिशत कति हो? Ans = 6.73 7.अनुक्रम पुरा गर्नुहोस् ! 2,14,98,686,?? Ans = 4802 8. फूल को कोपिला भए झैं तुलसी को के हुन्छ? Ans = मञ्जरी 9. 2068 को जनगणना अनुसार हिमाली जनसंख्या प्रतिशत कति हो? Ans = 6.73% 10. विश्वको सबैभन्दा छिटो दौडने सर्प कुन हो? Ans = mamba 11.नेपालको दोस्रो जनगणनामा जनसंख्या ब्र कती थियो? उत्तर = – 0.12% 12. मित्रको मन्डली भए वैरागिको के ? उत्तर = अखडा 13. नेपालको अन्तरिम संविधान २०६३ को भाग १४ म के सम्बन्धी ब्यबस्था उल्लेख गरिएको छ ? उत्तर = निर्वाचन आयोग 14. धरौटी खाताको म. ले. प. फा. न. कती हो ? उत्तर = म ले प फा न ११० 15. नेपालमा हाल कती वटा सिमसारक्षेत्र रहेका छन ? उत्तर = ९ वटा 16. कुनै दुई ठाउँबिचको दुरी पत्ता लगाउन कुन रेखाको प्रयोग गरिन्छ? उत्तर = अक्षांश 17. नेपालको उत्तरगंगा भनेर कुन नदिलाई चिनिन्छ? उत्तर = सानो भेरी 18 .divine comedy नामक पुस्तकका लेखक को हुन? उत्तर = दाँते 19. अल्मोडा युध्दको नेतृत्व कस्ले गरेका थिए? उत्तर = अमरसिङ्ह थापा र रणजोर सिंह थापा 20. दोस्रो सार्क सिखर सम्मेलनमा नेपालबाट कस्ले भाग लिएका थिए ? उत्तर = श्री ५ बिरेन्द्र 21. रातो रङको काँच बनाउन कुन धातुको प्रयोग गरिन्छ? उत्तर = कपर अक्साइड 22. हैजा रोग कुन किटाणु बाट सर्दछ ? उत्तर = vibrio cholera 23. त्रिभुवन राजपथ कुन देशको सहयोगमा निर्माण भएको हो ? उत्तर = भारत 24. कुन ग्रह पानीमाथी तैरिन सक्छ ? उत्तर = शनी 25. रुमाल प्रचलनमा ल्याउने देश कुन हो ? उत्तर = इटाली 26.पृथ्वीको परिक्रमा गर्ने पहिलो जहाज भिक्टोरिया हो। 27. नेपालमा शिकार खेल्न प्रतिबन्ध लगाएका जिल्लाहरु 19 वटा छन्। 28. पुलिस र जेल नभएको देश आइसल्यान्ड हो। 29. नेपाल WTO को 148 औँ सदस्य राष्ट्र हो। 30. विश्वकै सर्वाधिक उचाईमा रहेको रेलसेवा 5062 मिटरको उचाइमा रहेको किन्घाई तिब्बत रेल मार्ग
बढ्दो चिसोका कारण बिरामीको चाप बढ्दै
१ पुष, २०७४
ट्र्याक्टर दुर्घटना हुँदा एकको मृत्यु
१ पुष, २०७४
चेम्वरद्वारा अध्यक्ष प्रचण्डलाई बधाई
१ पुष, २०७४
कविता : नाजायज सन्तान
१ पुष, २०७४
गल्छी–त्रिशूली सडक दैनिक आठ घण्टा बन्द
१ पुष, २०७४
कथाः नारा
१ पुष, २०७४
चुनावपछि उपत्यकाको सडक पिच रोकियो
१ पुष, २०७४