एभरेष्ट दैनिक

रेखा थापाद्वारा अभिनित पहिलो भिडियो रिलिज

कार्तिक १४ । शंकर अधिकारी घायलको गीत, संगीत र युवराज चौलागाईंको आवाज रहेको छातीमा लगाउँछु बोलको म्युजिक भिडियो एनएचएस मिडियाले रिलिज गरेको छ। जनक अधिकारीको छायांकन, प्रेम शर्मा पौडेलको सम्पादन र पुष्कर दाहालको निर्देशनमा बनेको उक्त भिडियोमा नवनायिका रेखा थापा र तुफान थापाको अभिनय रहेको छ। यहाँ क्लिक गरी म्यूजिक भिडियो हेर्न सक्नुहुनेछ-