बस र टिप्पर ठोक्किँदा २६ घाइते
१२ कात्तिक, २०७४
चितवन, कात्तिक १२ । यात्रुवाहक बस र टिप्पर आज बिहान ९ः१५ बजे ठोकिँदा २६ जना घाइते भएका छन् । नारायणगढबाट गोरखा जाँदै गरेको ना ५ ख ८६९४ नंको बस र विपरीत दिशाबाट आउँदै गरेको बा.३.ख ९०१२ नंको टिप्पर भरतपुर महानगरपालिका–१ रामनगर जंगलमा ठोकिएका थिए । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक शिव शर्मा आचार्यका अनुसार घाइतेको चितवन मेडिकल कलेज, भरतपुर अस्पताल र कलेज अफ मेडिकल साइन्सेज शिक्षण अस्पतालमा उपचार भइरहेको छ । उनीहरुमध्ये सात जना गम्भीर घाइते छन् । घाइतेमा बसका चालक र यात्रु छन् । ट्रिपर चालक फरार रहेको र उनको खोजी भइरहेको शर्माले बताए ।
तराई झर्न डराउँछन् पहाडिया
१२ कात्तिक, २०७४
पूर्व जनसेनाका कमाण्डर ‘युगान्त’, बाँकेबाट बने उम्मेदवार
१२ कात्तिक, २०७४
लोकसेवा तयारीका लागि चत्रचित्र सम्बन्धी विषयगत प्रश्नोत्तर
१२ कात्तिक, २०७४
विद्यालयले कपाल कालो पार्न दवाव दिएपछि मुद्दा
१२ कात्तिक, २०७४
अदालतको आदेशको बहानमा चुनाव सार्न मिल्दैन : यादव
१२ कात्तिक, २०७४
उम्मेदवारको वाँडफाँड टुंग्याउन एमालेको स्थायी कमिटी बैठक
१२ कात्तिक, २०७४
बाढी प्रभावितलाई घर बनाउन जापानबाट सहयोग
१२ कात्तिक, २०७४
गुल्मीमा वाम गठबन्धन कांग्रेस भन्दा २२ हजार मतले अगाडी
१२ कात्तिक, २०७४
बाबुराम भट्टराई र नयाँ शक्ति संकटमा : प्रचण्ड
१२ कात्तिक, २०७४
हिमाल शर्माको निर्वाचन सभामा योगेश भट्टराईले सम्बोधन गर्ने
१२ कात्तिक, २०७४
उम्मेदवारको घाेषणा गर्ने वाम गठबन्धनको तयारी
१२ कात्तिक, २०७४