सुरक्षाको कारण भन्दै विप्लबका दुई कार्यकर्ता पक्राउ
२२ कात्तिक, २०७४
पाँचथर, कात्तिक २२ । पाँचथर प्रहरीले नेपाल कम्युनिष्ट पार्टीका दुई जना कार्यकर्ता पक्राउ गरेको छ। पक्राउपर्नेमा नेत्र विक्रम चन्द (विप्लव) समूहका कार्यकर्ता रहेको प्रहरीले जनाएको छ। पक्राउपर्नेमा फाल्गुनन्द–३ चिलिङदिनका नेकपाका जिल्ला सदस्य गोरा भनिने एलिया नेम्वाङ र हिलिहाङ–३ अमरपूरका डिल्लिराम कटुवाल रहेको प्रहरीले जनाएको छ। आसन्न निर्वाचनलाई लक्षित गरी विप्लव समूहले गर्नसक्ने गतिविधि नियन्त्रण गर्न उनीहरुलाई पक्राउ गरिएको बताइएको छ। उनीहरुमध्ये नेम्वाङलाई पौवा भञ्ज्याङ प्रहरीले आज बिहान पक्राउ गरेको हो भने अर्का कटुवाललाई यस अगाडि नै केही सार्वजनिक अपराध मुद्दामा पक्राउ गरी म्याद थप गरी कानूनी प्रक्रिया शुरु गरेको प्रहरीले जनाएको छ। स्थानीय तहको निर्वाचनको पूर्वसन्ध्यामा पनि पाँचथर प्रहरीले चार जना कार्यकर्तालाई पक्राउ गरी निर्वाचनपछि छाडेको थियो।
मताधिकारबाट वञ्चित गरिए कडा आन्दोलन गर्ने चेतावनी
२२ कात्तिक, २०७४
चितवनमा वाम गठबन्धनकाे अाक्रमक चुनाबी अभियान
२२ कात्तिक, २०७४
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प चीनमा
२२ कात्तिक, २०७४
नेपाल ओमानसँग ५–० ले पराजित
२२ कात्तिक, २०७४
नयाँ ढंगबाट तरकारी बजार संचालन गर्ने
२२ कात्तिक, २०७४
अमेरिकी राष्ट्रपतिको उत्तर कोरियालाई चेतावनी
२२ कात्तिक, २०७४
सपोर्ट माइक्रोफाइनान्सको कति पर्यो शेयर, हेर्नुस यसरी !
२२ कात्तिक, २०७४
भेटिएको बम निस्क्रिय पारे
२२ कात्तिक, २०७४
परिबर्तन विरोधीलाई मतदान नगर्न कांग्रेस नेता सिटौलाको आग्रह
२२ कात्तिक, २०७४
अमेरिकी राष्ट्रपति ट्रम्प चीन भ्रमणमा
२२ कात्तिक, २०७४
हेनुहोस् तपाईँको क्षेत्रमा कस्तो बन्यो मतपत्र ?
२२ कात्तिक, २०७४
नेपाली काँग्रेसद्वारा बागी उम्मेदवारको सदस्यता खारेज
२२ कात्तिक, २०७४