वाम गठबन्धनका उम्मेदवार जिताउन ५ हजार एक सदस्यीय युवा परिचालन समिति
२० कात्तिक, २०७४
पोखरा, कात्तिक २० । नेकपा एमाले निकट युवा संघ नेपाल र माओवादी केन्द्र निकट योङ कम्युनिष्ट लिग नेपाल कास्कीले वाम गठबन्धनका उम्मेदवारलाई जिताउन युवा परिचालन समिति गठन गरेका छन् । दुवै संगठनले सोमबार संयुक्त पत्रकार सम्मेलन गरी जिल्लाका प्रतिनिधिसभा तीन र प्रदेशसभाका छ वटै क्षेत्रका उम्मेदवारलाई विजयी बनाउन ११ सदस्यीय निर्देशक समन्वय समिति र पाँच हजार एक सदस्यीय युवा परिचालन समिति बनाइएको जानकारी दिए । निर्वाचन परिचालन गर्नका लागि जिल्लाका तीनै निर्वाचन क्षेत्रमा संयुक्त युवा भेला राख्न मिति तय गरिएको युवा संघका अध्यक्ष विष्णु पुनले बताए । निर्वाचनपछि वाम गठबन्धनको बहुमतको सरकार बन्ने र यसले देशमा राजनीतिक स्थायित्व कायम भई आर्थिक समृद्धि र विकास अघि बढ्ने योङ कम्युनिष्ट लिगका अध्यक्ष राम थापाले जिकिर गरे । यसैबीच वाम गठबन्धनका उम्मेदवारलाई जिताउन एमाले र माओवादी केन्द्र निकट विद्यार्थी संगठन अनेरास्ववियु र अनेरास्ववियु क्रान्तिकारी ले एक हजार २१२ सदस्यीय निर्वाचन परिचालन कमिटीसमेत गठन गरेका छन् ।
निर्वाचनपछि पार्टी एकता : ज्ञवाली
२० कात्तिक, २०७४
‘मंसिरपछि वामपन्थीको स्थिर सरकार’
२० कात्तिक, २०७४
धौलागिरि हिमालको चुचुरो
२० कात्तिक, २०७४
श्रीमती महिनावारी हुँदा श्रीमानले यी कुरामा ध्यान दिनुहोस्
२० कात्तिक, २०७४
लोकसेवा आयोगको परीक्षा सोधिने सम्भावित प्रश्नहरु
२० कात्तिक, २०७४
श्रीमान्–श्रीमती नै चुनावी मैदानमा
२० कात्तिक, २०७४
गर्भावस्थामा के खाएमा छोरा जन्मिन्छन् ? जानी राखौ
२० कात्तिक, २०७४
कुन ठाउँमा पानीको स्रोत राम्रो हुन्छ ?
२० कात्तिक, २०७४
नवलपुरमा जिल्ला प्रशासन कार्यालय स्थापना
२० कात्तिक, २०७४
अख्तियार सुर्खेतमा सबैभन्दा बढी उजुरी शिक्षा क्षेत्रका
२० कात्तिक, २०७४
समाजसेवी गुरुङद्वारा प्रवेशद्वार निर्माण
२० कात्तिक, २०७४
दुर्घटनामा मृत्यु भएका परिवारलाई सहयोग
२० कात्तिक, २०७४