एभरेष्ट दैनिक

मेलम्चीको पानी चैतमा ल्याउने आयोजनाको दाबी

काठमाडाैँ, असोज २० ।  बहुप्रतीक्षित मेलम्ची खानेपानी आयोजनाले सुरुङ खन्न अझै १६ सय मिटर बाँकी कान्तिपुरमा खबर  छ । पुससम्ममा सुरुङ खन्ने काम सम्पन्न गरेर चैत अन्तिमसम्ममा मेलम्चीको पानी उपत्यका ल्याउने आयोजनाको दाबी छ । आयोजनाका उपनिर्देशक रमाकान्त दुवाडीले भने, -दैनिक २०/२५ मिटर सुरुङ खन्ने प्रतिवद्धता ठेकेदारले जनाएका छन् । -यस बर्षभित्रै पानी आउँछ ।-अब निराश हुने अवस्था छैन ।