एभरेष्ट दैनिक

सुन्दर सुदुर पश्चिम साच्चिकै रमणिय छ (भिडियोसहित)

असोज १९ । पर्यटकीय हिसाबले अत्यन्तै रमणिय स्थान कर्णालीको चिसा पानी पनि हो, एसियाकै दोश्रो ठुलो एक खम्बाले निर्माण पुलले पनि अझ सुन्दरता थपेको छ ।  विशेषगरी गर्मी मौसममा पर्यटक हरुको घुइचोनै हुने कुरा स्थानीयबासीहरु बताउँछन । बाह्य पर्यटकहरुलाई त्रिशुली, पोखरा, सौराहासँगसँगै सुदुरपश्चिमका रमणिय स्थानहरुसम्म लैजाने पहल गरियो भने सुदुर पश्चिमको सुन्दरता अन्तरास्ट्रिय स्तरसम्म पुग्ने कर्णाली वासी बताउँछन । अविरल फिल्मस्ले तयार पारेको भिडियो हेर्न तलको लिंकमा क्लिक गर्नुहोस-