ग्यास्टिक तथा अल्सरको औषधी डल्ले खुर्सानी
२८ भदौ, २०७४
खानाका परिकारलाई स्वादिष्ट बनाउन खुसार्नीको प्रयोग गर्छाैं । त्यसमा नि डल्ले अर्थात अकबरे खुसार्नीलाई विशेष मानिन्छ । डल्ले खुर्सानीको नियमित प्रयोगले ग्यास्टिक तथा अल्सर जसता रोगको औषधी समेत हुन्छ । डल्ले खुर्सानीमा पाईने क्याप्सिसिनका कारण रोगीलाई फाईदा पु¥याउछ । याे खुर्सानीकाे नियमित सेवनले राेगहरू निकाे हुन्छ । त्यसबाहेक डल्ले खुर्सानीको अन्य फाइदाहरु पनि छन् । मोटोपन घटाउछ । रगतमा चिनीको मात्रा घटाउछ । पिसावको विरामी लाई लाभदायक छ । हाडजोर्नी लगाएतका दुखाइ घटाउछ । विशेष गरेर अकवरे खुसार्नी हालेर बनाईएको परिकारमा किटाणुको संक्रमण कम हुन्छ । थकाइ मेटाउछ ।
२० वर्षीया महिला हत्यारा पक्राउ
२८ भदौ, २०७४
आफ्नै सन्तानलाई कुरियर गरिन्
२८ भदौ, २०७४
अनुमति नलिई स्वास्थ्य क्लिनिक सञ्चालन
२८ भदौ, २०७४
डिम्बाशय अर्बुदका लक्षण
२८ भदौ, २०७४
फेसबुकले दिलायो फूलकुमारीलाई नयाँ जीवन
२८ भदौ, २०७४
नेपथ्यले ल्यायो नयाँ म्युजिक भिडियो
२८ भदौ, २०७४
माओवादी नेता रौतहटमा एक भएर चुनावी प्रचारमा
२८ भदौ, २०७४
गाईथुने घाटमा पक्की पुल बनाउन माग
२८ भदौ, २०७४