भरतपुर घटनाको दोषीलाई तत्काल कारवाहीको माग
१५ जेठ, २०७४
चितवन, जेठ १५ । गयराती भएको मतपत्र च्यात्ने घटनामा संलग्नलाई तत्काल कारवाही गर्नुपर्ने माओवादी केन्द्रले माग गरेको छ । निर्वाचनको मतगणनाको अन्तिम चरणमा आएर एमालेले गरेको यस्तो गलत हर्कको माओवादी केन्द्रले घोर भत्र्सना जनाएको छ । माओवादी केन्द्रले आज एक विज्ञप्ती जारी गरी एमालेले मतगणनास्थलमा निषेधित विद्युतीय सामग्री प्रवेश गराउने, मनिसहरु प्रवेश गराउने, हो–हल्ला गर्ने जस्ता अतिरञ्जित कार्य एमालेले गरेको विज्ञप्तिमा उल्लेख छ । ४ चारको को मतान्तर हुँदा खुशी बनेको एमाले मतान्तर घटेर सात सयमा आइपुग्दा हार्ने डरले एमालेले सबै मतपत्र च्यात्न लागेको अवस्थामा त्यही बसेका माओवादीका साथीहरुले त्यसलाई रोक्ने क्रममा घटना भएको बताइएको छ । माओवादीले उक्त वडामा पुनः मतदान गर्नुपर्ने र प्रहरीले पक्राउ गरिएका माओवादी कार्यकर्ताहरुलाई तत्काल रिहाई गर्नुपर्ने विज्ञप्तीमा उल्लेख छ । यस्ताे छ विज्ञप्ती
के हो प्रजनन अङ्गको सङ्क्रमण
१५ जेठ, २०७४
अनुभूतिमा प्रधानमन्त्री प्रचण्डका दस महिना
१५ जेठ, २०७४
तत्काल मतगणना हुनुपर्छ : एमाले
१५ जेठ, २०७४
मोरङमा निर्वाचनको तयारी तीव्र गतिमा
१५ जेठ, २०७४
बीस दिनदेखि वृद्ध बेपत्ता
१५ जेठ, २०७४
चाँगुनारायण ७ मा कांग्रेस विजयी
१५ जेठ, २०७४