जङ्गली च्याउ खाँदा एकै परिवारका छ जना बिरामी
१२ बैशाख, २०७४
इलाम, वैशाख १२ । जङ्गली च्याउ खाँदा इलाम देउमाई–१० साङरुम्बाका एक वृद्धसहित एकै परिवारका छ जना सिकिस्त विरामी भएका छन् । जिल्ला प्रहरी कार्यालय इलामका अनुसार च्याउ खाँदा देउमाई नगरपालिका–१० का ४६ वर्षीय देउमान लिम्बू, ५५ वर्षीय सुकपाल लिम्बू, २४ वर्षीय शेसे लिम्बू, २० वर्षका साङ्बो लिम्बू, १७ वर्षीया तेरुहाङ लिम्बू र ७५ वर्षीया दलहाङमा लिम्बू सिकिस्त भएका हुन् । सोमबार आफ्नै घरको बारीमा फलेको च्याउको तरकारीसँग खाना खाएपछि उनीहरु बिरामी परेका हुन् । च्याउ खाएर बिरामी भएका सबैको अवस्था गम्भीर रहेको इलाम अस्पतालका हेल्थ असिस्टेन्ट टिका लुइँटेलले जानकारी दिनुभयो । उनीहरूलाई इलाम अस्पतालमा सामान्य उपचार गरेर सोमबारै थप उपचारका लागि धरानतर्फ रेफर गरिएको अस्पतालले जनाएको छ । रासस
भूकम्प गएको दुई बर्ष पुरा, टहरामै छन् पीडित
१२ बैशाख, २०७४
अमेरिकामा नेपाली बिद्यार्थीको डुवेर मृत्यु
१२ बैशाख, २०७४
कांग्रेस र माओवादीबीच चुनावी एकताको चर्चा
१२ बैशाख, २०७४
रुकुम बस दुर्घटनामा चार गम्भीर घाइते
१२ बैशाख, २०७४
कालो बैशाख–१२
१२ बैशाख, २०७४
‘न्यायाधीशको प्रमाणपत्र सुरक्षित’
१२ बैशाख, २०७४
डीआईजी नवराज सिलवाल सर्वोच्च नपुग्दै छुटे
११ बैशाख, २०७४
माओवादी केन्द्रबाट उम्मेदवार सिफारिस
११ बैशाख, २०७४
नयाँ शक्तिबाट प्रमुख र उपप्रमुखका उम्मेदवार सिफारिस
११ बैशाख, २०७४
शुल्क वृद्धिविरुद्ध विद्यार्थी संगठन आन्दोलनमा
११ बैशाख, २०७४
‘पछिल्लो राजनीतिमा भ्रष्टाचार मौलायौ’
११ बैशाख, २०७४
लौ हात उठाएर विरोध गरौं
११ बैशाख, २०७४
दोस्रो चरणको निर्वाचन कार्यतालिका सार्वजनिक
११ बैशाख, २०७४