चितवनमा बस पल्टिँदा १९ यात्रु घाइते
१२ माघ, २०७३
पश्चिम चितवनको पटिहानीमा बस पल्टिँदा १९ यात्रु घाइते भएका छन् । बुधबार मध्यान्ह बस पल्टिँदा घाइते भएकामध्ये दुई जनाको अवस्था गम्भिर रहेका छन् । घाइतेहरुको भरतपुर अस्पताल, चितवन मेडिकल कलेज र कलेज अफ मेडिकल साइन्सेज भरतपुरमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । जितपुरबाट नारायणगढतर्फ आउँदै गरेको ना २ ख ६८२३ नं को बस भरतपुर उपमहानगरपालिका– २७ जगतपुर टाउनमा अनियन्त्रित भई पल्टिँदा सो दुर्घटना भएको हो । बसका चालक भने फरार रहेको प्रहरीले जनाएको छ । रासस
मतदाता नामावलीसम्बन्धी विधेयक पारित
१२ माघ, २०७३
सगरमाथा जाने पुल निर्माण हुनसकेन
१२ माघ, २०७३
जबर्जस्ती करणी गर्ने दुई युवक पक्राउ
१२ माघ, २०७३
कुखुराको भालेको बन्ध्याकरण !
१२ माघ, २०७३
निर्वाचनसम्बन्धि विधेयक १६ महिनापछि संसदमा
१२ माघ, २०७३
आर्थिक अभावका कारण बालबालिकालाई सहयोग
१२ माघ, २०७३
सुन तस्करलाई कडाइ गर्दै नेपाल प्रहरी
१२ माघ, २०७३
नेकपा एमालेद्वारा ५५ जनालाई सम्मान
१२ माघ, २०७३