नेपाल टेलिकमले माग्यो नवौँदेखि जुनियर टेक्निसियनसम्म आवेदन
७ बैशाख, २०८१
काठमाडौं । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम)ले विभिन्न तहमा पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ । आज सार्वजनिक सूचना जारी गर्दै टेलिकमले १२९ रिक्त पदमा आवेदन माग गरेको हो । नवौँदेखि तेस्रो तहसम्मका लागि आवेदन माग गरिएको छ । उपप्रबन्धकदेखि जुनियर टेक्निसियनसम्मका पदका लागि दरखास्त आह्वान गरिएको सूचनामा उल्लेख छ । वैशाख २७ गतेसम्म आवेदन दिन सकिनेछ । दोब्बर दस्तुर तिरेर थप एक हप्ता फारम भर्न सकिने सूचनामा उल्लेख छ ।
यस्तो छ शुक्रबारको विदेशी मुद्राको विनिमय दर
७ बैशाख, २०८१
सत्ता समीकरणमा केही समस्या छैन : रवि लामिछाने
६ बैशाख, २०८१
यस्ता छन् आजको मन्त्रिपरिषद्को निर्णय
६ बैशाख, २०८१
प्रधानमन्त्री प्रचण्डलाई भेट्न ओली सिंहदरबारमा
६ बैशाख, २०८१
लुम्बिनीका नवनियुक्त ७ जना मन्त्रीले लिए शपथ
६ बैशाख, २०८१
नवनियुक्त महालेखापरीक्षक रायाले लिए शपथ
६ बैशाख, २०८१
घट्यो नेप्से, १३ वटै उपसमूह राताम्य
६ बैशाख, २०८१
२९औँ वन्यजन्तु सप्ताह : बूढीराप्ती सरसफाइ
६ बैशाख, २०८१
इराकमा सांगीतिक धमाका मच्चाउँदै राजेशपायल
६ बैशाख, २०८१

