भुटानी शरणार्थी प्रकरणको मुद्दामा सर्वोच्चमा सुनुवाइ जारी
९ बैशाख, २०८१
काठमाडौँ ।भुटानी शरणार्थी प्रकरणको मुद्दामा सर्वोच्च अदालतमा सुनुवाइ भइरहेको छ। निलम्बित सचिव टेकनारायण पाण्डे सहितका प्रतिवादीहरुको निवेदनमाथि न्यायाधीशद्वय कुमार रेग्मी र टेकप्रसाद ढुंगानाको इजलासमा सुनुवाइ भइरहेको हो। पाण्डेले सर्वोच्चमा बन्दी प्रत्यक्षीकरणको रिट पनि दर्ता गराएका छन् । पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्व सभाषद् आङटावा शेर्पा, डा.इन्द्रजित राई, शमशेर मियाँ, केशव दुलाल र सानु भण्डारी सहितका १० जनाले उच्चको आदेशविरुद्ध सर्वोच्चमा अपिल गरेका हुन्।
गुल्मीमा जिप दुर्घटना
९ बैशाख, २०८१
एमाले महाधिवेशन प्रतिनिधि परिषद् बैठक आज सकिदै
९ बैशाख, २०८१
उपकुलपति बरालको त्रिवि सुधार्ने यस्तो छ सोचपत्र
९ बैशाख, २०८१
यस्तो छ आइतबारको विदेशी मुद्राको विनिमय दर
९ बैशाख, २०८१
केही भू-भागमा हावाहुरीसँगै वर्षाको सम्भावना
९ बैशाख, २०८१
पुनः सञ्चालनमा आयो झुलाघाट नाका
८ बैशाख, २०८१
नेपालले हङकङलाई दियो १४० रनको लक्ष्य
८ बैशाख, २०८१
अमेरिका भ्रमण सकाएर फर्किए : अर्थमन्त्री पुन
८ बैशाख, २०८१
एमाले महाधिवेशन प्रतिनिधि परिषद्को बैठक सुरु
८ बैशाख, २०८१
धनकुटामा माइक्रोबस पल्टियो, १९ जना घाइते
८ बैशाख, २०८१
काठमाडौँ महानगरले माग्यो कृषि विज्ञ
८ बैशाख, २०८१

