प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिन रास्वपाको ह्वीप
२९ फागुन, २०८०
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’लाई विश्वासको मत दिन रास्वपाले ह्वीप जारी गरेको छ। प्रधानमन्त्री प्रचण्डले प्रतिनिधिसभाको बुधबार बस्ने बैठकमा विश्वासको मत लिने तयारी गरेका छन् । संसदीय दलको बैठक बसेर संसद बैठकमा अनिवार्य उपस्थित भई प्रधानमन्त्री प्रचण्डको पक्षमा विश्वासको मत दिन सांसदहरुलाई निर्देशन दिएको रास्वपाका महामन्त्री मुकुल ढकालले जानकारी दिए। रास्वपा उपप्रधान एवम् गृहमन्त्रीसहित ४ मन्त्रालय लिएर सरकारमा सहभागी छ ।
संघीय संसदका दुई समितिको बैठक बस्दै
२९ फागुन, २०८०
कांग्रेस पदाधिकारी बैठक बस्दै
२९ फागुन, २०८०
राष्ट्रियसभाको बैठक बस्दै, नयाँ अध्यक्ष चयन हुने
२९ फागुन, २०८०
यी हुन् आजको मन्त्रिपरिषद् बैठकका प्रमुख निर्णय
२८ फागुन, २०८०
सरकारले गठन गर्यो पाँच क्याविनेट समिति
२८ फागुन, २०८०
गृह सचिवमा एकनारायण अर्याल
२८ फागुन, २०८०
गुडिरहेको ट्रक र कर्णाली चिसापानीपुलमा भीषण आगलागी
२८ फागुन, २०८०

