सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी
२८ फागुन, २०८०
काठमाडौं । मन्त्रिपरिषद् बैठक बसिरहेको छ। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा केही बेरअघि बैठक सुरू भएको हो। नयाँ सत्तासमिकरण बनेसँगै मन्त्रिपरिषद्लाई पूर्णता दिएपछिको यो पहिलो बैठक हो । आजको बैठकमा समसामयिक राजनीतिक घटनाक्रम, सरकार सञ्चालन, विश्वासको मत लिने लगायतको विषयमा केन्द्रीत हुने बताइएको छ ।
रास्वपाले संघमा मात्रै उम्मेदवारी दिने
२८ फागुन, २०८०
सांसदहरूलाई कांग्रेसले लेख्यो पत्र, पत्रमा के छ ?
२८ फागुन, २०८०
बसको ठक्करबाट घाइते ट्राफिक प्रनानी खत्रीको मृत्यु
२८ फागुन, २०८०
नेकपा एस संसदीय दलको बैठक बस्दै
२८ फागुन, २०८०
राष्ट्रपति पौडेलबाट ग्याल्पो ल्होसारको शुभकामना
२८ फागुन, २०८०
राष्ट्रियसभा अध्यक्षका लागि आज उम्मेदवारी दर्ता
२८ फागुन, २०८०
यस्तो रहनेछन आजको मौसम
२८ फागुन, २०८०

