यस्तो छ शुक्रबारको विदेशी मुद्राको विनिमय दर
११ फागुन, २०८०
काठमाडौं । आज २०८० साल फागुन ११ गते शुक्रबार तदनुसार सन् २०२४ फेब्रुअरी २३ तारिखका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर तोकेको छ। अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ २५ पैसा र बिक्री दर १३२ रुपैयाँ ८५ पैसा पुगेको छ। युरो एकको खरिद दर १४३ रुपैयाँ ४८ पैसा र बिक्री दर १४४ रुपैयाँ १४ पैसा रहेको छ। बेलायती पाउण्ड एकको खरिद दर १६७ रुपैयाँ ५९ पैसा र बिक्री दर १६८ रुपैयाँ ३५ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ३६ पैसा र बिक्री दर ३६ रुपैयाँ ४३ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ। हेर्नुहोस् आजको विदेशी मुद्राको विनिमय दर
प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची
११ फागुन, २०८०
राष्ट्रियसभा बैठक बस्दै, यस्तो छ कार्यसूची
११ फागुन, २०८०
आजको मौसम देशका यी क्षेत्रमा हिमपातको सम्भावना
११ फागुन, २०८०
एमालेले पारित गर्यो २२ बुँदे प्रस्ताव (पूर्णपाठ)
१० फागुन, २०८०
प्रहरीका ७ एसपीको काज सरुवा
१० फागुन, २०८०
माओवादी स्थायी कमिटी बैठक जारी
१० फागुन, २०८०
गणपुरक संख्या नपुगेपछि संसद बैठक स्थगित
१० फागुन, २०८०
नेपाल ए ले क्यानडालाई दियो १८२ रनको लक्ष्य
१० फागुन, २०८०
बालकुमारी घटनाबारे जवाफ दिन सरकारलाई सभामुखको रुलिङ
१० फागुन, २०८०
कांग्रेस पदाधिकारीको बैठक आह्वान
१० फागुन, २०८०
सुनको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ?
१० फागुन, २०८०
राष्ट्रपति पौडेल बागलुङ पञ्चकोटमा
१० फागुन, २०८०
प्रतिनिधिसभाको बैठक जारी ( प्रत्यक्ष प्रसारण)
१० फागुन, २०८०

