गृहमन्त्री श्रेष्ठले गरे ट्राफिक सप्ताहको उद्घाटन
१० फागुन, २०८०
नेपालगन्ज। उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले एक स्कुटर चालकलाई हेल्मेट लगाइदिएर र सचेतना स्टिकर दिएर ट्राफिक सप्ताह( २०८० को उद्घाटन गरेका छन् । 'सडक अनुशासन तथा सवारी दुर्घटना न्यूनीकरणका लागि' आजबाट ट्राफिक सप्ताह सुरु भएको हो। त्यसक्रममा लुम्बिनी प्रदेश र बाँके जिल्लाका प्रहरी तथा स्थानीय निकायहरूको संयुक्त आयोजनामा प्रभात फेरी गरिएको थियो। प्रभात फेरीमा यातायात र शैक्षिक क्षेत्रका व्यक्ति तथा सर्वसाधारणको बाक्लो उपस्थिति थियो। प्रभातफेरीलाई संक्षिप्त सम्बोधन गर्दै उपप्रधानमन्त्री श्रेष्ठले ट्राफिक सचेतनाका लागि सबै पक्षले सहयोग गरेको र चासो देखाएकोमा आभार व्यक्त गरे। सचेतनाले दुर्घटना र ट्राफिक जामलाई न्यूनीकरण गर्ने मात्रै नभएर चालक, यात्रु सबैलाई ज्ञान दिने उनले बताए ।
क्यानडा–११ विरुद्ध ब्याटिङ गर्दै नेपाल ‘ए’
१० फागुन, २०८०
यस्तो छ बिहीबारको विदेशी मुद्राको विनिमय दर
१० फागुन, २०८०
माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै
१० फागुन, २०८०
कांग्रेसले महासमिति बैठक आज समापन गर्दै
१० फागुन, २०८०
काठमाडौंमा छिटपुटदेखि हल्का वर्षाको सम्भावना
१० फागुन, २०८०
परराष्ट्रमन्त्री साउद नयाँदिल्लीमा
९ फागुन, २०८०
नामिबियासँग नेपाल पराजित
९ फागुन, २०८०
राति १० बजेसम्मका लागि निषेधाज्ञा हट्यो
९ फागुन, २०८०

