महिला क्रिकेट : आज जापानसँग खेल्दै नेपाल
२ मंसिर, २०८०
काठमाडौं । चार देश सम्मिलित टि-२० शृङ्खलाअन्तर्गत नेपालले आज जापानसँग खेल्दैछ। तान्जिनिया र हङकङसँग पराजित नेपाल सान्त्वना जितको खोजीमा हुनेछ। जापानसमेत लगातार दुई खेलमा पराजित भएकाले जितको खोजीमा छ। नेपाल र जापानको खेल शनिबार बिहान ७ स् १५ बजे हङकङमा सुरु हुँदैछ। पहिलो खेलमा तान्जानियासँग २७ रनले पराजित भएको नेपाल दोस्रो खेलमा हङकङसँग ९ विकेटले पराजित भएको हो। लगातार दुई खेलमा पराजित भएको नेपालको फाइनल खेल्ने सम्भावना टरिसकेको छ। चार देश सम्मिलित उक्त शृङ्खलामा आयोजक हङकङसँगै, नेपाल तान्जेनिया र जापान सहभागी छन्। नेपाल र जापान सान्तवना जितको खोजीमा हुँदा लगातार दुई खेलमा जित निकालेका हङकङ र तान्जिनिया फाइनल पुगिसकेका छन्। एक खेल अगावै फाइनल पुगेका तान्जिनिया र हङकङ बीचको खेलसमेत आजै हुँदैछ । यो खेल बिहान पौने १२ बजे सुरु हुनेछ ।
कामको गति बढाउन मन्त्री बस्नेतको निर्देशन
१ मंसिर, २०८०
मानव सेवा नै सर्वोच्च सेवा : मन्त्री शर्मा
१ मंसिर, २०८०
छठपर्वको व्रत विधि सुरु, आज ‘नहाय–खाय’
१ मंसिर, २०८०
शालनालसहितको शिशु फेला
१ मंसिर, २०८०
आज मौसममा बदली र हिमपातको सम्भावना
१ मंसिर, २०८०
नेपाल यूएईसँग ४–० ले पराजित
१ मंसिर, २०८०
पाकिस्तान क्रिकेट टिमका कप्तान बाबर आजम
३० कात्तिक, २०८०
यस्तो छ आजको विनिमय दर
३० कात्तिक, २०८०
चारदेशीय महिला ट्वान्टी–२० श्रृंखला : नेपाल र हङकङ भिड्दै
३० कात्तिक, २०८०
यस्तो छ आजको मौसम
३० कात्तिक, २०८०
विधिपूर्वक लगाइयो भाइटीका, सकियो तिहार
२९ कात्तिक, २०८०
रानीपोखरीमा बिहानैदेखि भाइटीका लगाउन सुरु
२९ कात्तिक, २०८०
यी हुन् भाइटीकामा छुट्टाउन नहुने कुरा
२९ कात्तिक, २०८०
अध्यक्ष नेपाल स्वदेश फिर्ता
२९ कात्तिक, २०८०

