एभरेष्ट दैनिक

काव्या आचार्यको ‘बाहिर माया देखाएर’ सार्वजनिक (भिडियोसहित)

काठमाडौं, असार ८ । गायिका काव्या आचार्यको स्वरमा रहेको ‘बाहिर माया देखाएर’ बोलको गीतको भिडियो सार्बजनिक गरिएको छ । साइरा मगरको शब्द रहेको गीतमा संगीत भने मित्र केसीको छ । सनी सुनारले छायांकन गरेको भिडियोलार्इ एकान्त मगरले निर्देशन तथा सम्पादन गरेका हुन् । भिडियोमा साइरा मगर, विवेक मगर र पन्था लामाले अभिनय गरेका छन् । व्हाइट पिगन मिडियाको अफिसियल यु ट्युब मार्फत भिडियो सार्वजनिक गरिएको हो ।