बजेटमा विगतमा ठूलो गल्ती भएको छ, अब हुँदैन : अर्थमन्त्री खतिवडा
१३ बैशाख, २०७५
काठमाडौं, वैशाख १३ । मधेशी, दलित, जनजाति, व्यापारी, कृषक, पेशाकर्मीलगायत सबैलाई सन्तुलन हुने किसिमको नयाँ बजेट आउने अर्थमन्त्री डा युवराज खतिवडाले बताउनुभएको छ । नेपाल व्यवस्थापन संघले आज काठमाडौँमा आयोजना गरेको आगामी २०७५÷७६ को पूर्व बजेट छलफल कार्यक्रममा उहाँले सो कुरा बताउनुभएको हो । “स्रोतको व्यवस्थापन र उत्पादक क्षेत्रको लगानीलाई बजेटले समेट्नेछ”, मन्त्री खतिवडाले भन्नुभयो, “विगतको बजेटले धान्नै नसक्ने आयोजनालाई समेटेकाले नै बजेटको व्यवस्थापन हुन नसकेको हो।” अबको बजेटमा दोहोरो कर नीतिको अन्त्य हुने जानकारी दिंदै उहाँले व्यवसायीलाई लगानी गर्ने वातावरण बजेटबाट खुल्ला गरिने बताउनुभयो । कार्यक्रममा विभिन्न व्यवसायीले नेपालमा उद्योग सञ्चालन गर्ने वातावरण नरहेको टिप्पणी गर्दै उपकरणका मूल्य नियन्त्रण गर्नुपर्ने धारणा व्यक्त गरेका थिए ।
आतंक फैलाउन खोज्नेको जरै उखेल्छौँ : गृहमन्त्री बादल
१३ बैशाख, २०७५
स्थानीय तहमा ठूलो संख्यामा सहसचिवहरु सरुवा
१३ बैशाख, २०७५
माओवादीद्वारा दुई नेतालाई पार्टीबाट निस्कासन
१३ बैशाख, २०७५
चिट चोर्न केटीहरु माहिर, यसरी चोर्छन् केटीहरुले चिट
१३ बैशाख, २०७५
बर्दघाट नगरपालिकाको २१ वटा कानून तर्जुमा
१३ बैशाख, २०७५
संवैधानिक इजालासमा ५० वटामात्र मुद्दा फछ्र्योट
१३ बैशाख, २०७५
निर्दोष व्यक्ति जेल परेको १३ दिनपछि रिहा
१३ बैशाख, २०७५
एकै पटक ३० सीडीओसहित ६० उच्चअधिकारीको सरुवा
१३ बैशाख, २०७५
प्रहरीको चरम लापरबाही, निर्दोष व्यक्तिलाई जेल
१३ बैशाख, २०७५
यी घरेलु विधि अपनाउनुस् र लामखुट्टे भगानुस्
१३ बैशाख, २०७५
सांसद नविना लामाको विवाह आज
१३ बैशाख, २०७५