मन्त्रिपरिषद् बैठक अन्तिम समयमा स्थगित
४ पुष, २०८१
काठमाडौं । मन्त्रिपरिषद् बैठक स्थगित भएको छ । बिहीबार दिउँसो ४ बजेका लागि बोलाइएको बैठक स्थगित भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । आज बस्ने भनिएको बैठक नियमित हो । तर, अन्तिम समयमा बैठक स्थगित भएको हो । बैठकका एजेन्डाबारे जानकारी गराइएको छैन ।
मन्त्रिपरिषद्को बैठक आज बस्दै
४ पुष, २०८१
यस्तो छ आजको मौसम पूर्वानुमान
२ पुष, २०८१
ज्यापु दिवसको अवसरमा र्याली
३० मंसिर, २०८१
२२ सयले घट्यो सुनको मूल्य
३० मंसिर, २०८१
त्रिभुवन विश्वविद्यालयमा ८ डीन नियुक्त
३० मंसिर, २०८१
अध्यक्ष प्रचण्ड कपिलवस्तुमा
२९ मंसिर, २०८१

