दुई संसदीय समितिको बैठक बस्दै
२५ मंसिर, २०८१
काठमाडौं । आज दुई वटा संसदीय समितिको बैठक बस्दैछ । जसअन्तर्गत दिउँसो सवा २ बजे राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बस्दैछ । बैठकमा सङ्घीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक उपर संशोधन प्रस्तावकर्ता सदस्यहरुसँग छलफल हुनेछ । त्यस्तै दिउँसो १ बजे बस्ने विधायन व्यवस्थापन समितिको बैठकमा संविधान अनुसार बन्न बाँकी कानूनहरूको अध्ययन उपसमितिको प्रतिवेदनमाथि छलफल हुनेछ ।
गर्भावस्थाको पहिलो त्रैमासिक र श्रीमानको भूमिका
२४ मंसिर, २०८१
म समाजवाद निर्माणको अभियानमा छुः प्रचण्ड
२३ मंसिर, २०८१
सुन र चाँदी दुवैको मूल्य घट्यो
२३ मंसिर, २०८१
बगैँचाबाटै सुन्तला बिक्री भएपछि किसान उत्साहित
२३ मंसिर, २०८१
आइतवारदेखि वर्षा र हिमपातको सम्भावना
२२ मंसिर, २०८१

