कृषि सेवा केन्द्र स्थानीय तहलाई हस्तान्तरण
२२ फागुन, २०७४
लमजुङ । जिल्लाका ग्रामीण क्षेत्रमा रहेका दुईवटा कृषि सेवा केन्द्रको भवन स्थानीय तहलाई हस्तान्तरण गरिएको छ । जिल्ला कृषि विकास कार्यालयअन्तर्गत रहेका राईनास र सुन्दर बजारका सेवा केन्द्र भवन सम्बन्धित स्थानीय तहलाई हस्तान्तरण गरिएको हो । कृषि कार्यालयका प्रमुख कृष्णभक्त अधिकारीकाअनुसार सुन्दरबजार सेवा केन्द्रको भवन, फर्निचर र १८ रोपनी जग्गा तथा राइनसको भवन, फर्निचर र आठ रोपनी जग्गा सम्बन्धित नगरपालिकालाई हस्तान्तरण गरिएको छ । सरकारको निर्णयअनुसार उक्त केन्द्रको भौतिक पूर्वाधार स्थानीय तहमा हस्तान्तरण गरिएको अधिकारीले बताउनुभयो । जिल्लाका अन्य चार गाउँपालिका र दुई नगरपालिकाका सेवा केन्द्र पनि हस्तान्तरणको क्रममा रहेको अधिकारीले बताउनुभयो । जिल्लामा कृषि विकास कार्यालयअन्तर्गत आठवटा कृषि सेवा केन्द्र रहेका छन् । रासस
साल्ट ट्रेडिङले २५ प्रतिशत बोनस शेयर दिने
२२ फागुन, २०७४
शिशुसहित पूरै परिवार एचआइभी एड्स संक्रमित
२२ फागुन, २०७४
‘दक्षिण एशियाको समृद्धिका लागि शान्ति अपरिहार्य’
२२ फागुन, २०७४
४५ लाख रूपैयाँसहित भारतीय पक्राउ
२२ फागुन, २०७४
विश्वभरि बालविवाहमा उल्लेख्य कमी
२२ फागुन, २०७४
मकैको घोगामा दाना नलाग्दा किसान मारमा
२२ फागुन, २०७४
वाम गठबन्धनलाई ठूलो छाती बनाउन आग्रह
२२ फागुन, २०७४
चाँगुनारायणमा बैंकिङ सेवाको अभाव
२२ फागुन, २०७४
तालाबन्दी नखुल्दा पठनपाठन प्रभावित
२२ फागुन, २०७४
आठ महिनामा २९ पर्यटक भित्रिए
२२ फागुन, २०७४
‘खोट्टाबजी ’का बाबालाई रु एक लाख सहयोग
२२ फागुन, २०७४
पाकिस्तानी प्रधानमन्त्री अब्बासी स्वदेश फिर्ता
२२ फागुन, २०७४