शनिबार पनि ४ जिल्लाको प्रा.वि तहको नतिजा सार्वजनिक (नामसहित)
२१ भदौ, २०७६
काठमाडौंः शिक्षक सेवा आयोगले प्राथमिक तहको शिक्षकको खुल्ला प्रतिस्पर्धाको नतिजा सार्वजनिक गर्न सुरु गरेको छ । यसैबीच आयोगले शनिबार साँझ ७ बजेसम्म ४ जिल्लाको नतिजा सार्वजनिक गरेको छ । आयोगले आज मुगु, डोल्पा, बाँके र बर्दिया जिल्लाको नतिजा सार्वजनिक गरेको हो । आयोगले पिडिएफ फाइल अपलोड गरिसकेको छैन । केही बेरमा अपलडो गरिने जनाइएको छ । मुगु जिल्लाको प्रा.वि तहको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् डोल्पा जिल्लाको प्रा.वि तहको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् बाँके जिल्लाको प्रा.वि तहको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् बर्दिया जिल्लाको प्रा.वि तहको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् आयोगले एकै पटक विज्ञापन गरेको निम्न माध्यमिक तहका लागि १ हजार ५ सय ७४ र माध्यमिक तहका लागि एक हजार शिक्षक छनोट गरिसके पनि प्रा।वि तहको नतिजा भने ढिला गरि सार्वजनिक गरेको हो । आयोगका प्रशासकिय अधिृकत डा. तुलसी प्रसाद थपलियाले धेरै व्यक्तिको विवरण रुजु गर्नुपर्ने भएका कारण नतिजा सार्वजनिक गर्न समय लागेको हो । आयोगले यो पटक प्राथमिक तहमा ९ हजार ९ सय ९६ वटा दरवन्दीमा शिक्षक छनोटको लागि विज्ञापन गरेको थियो। ती सबै कोटाका लागि १४ हजार १ सय २५ जना लिखित परीक्षाबाट छनोटमा परेको थपलियाले जानकारी दिए।
साउथ अभिनेता अल्लु अर्जुनको कति छ सम्पत्ति?
२१ भदौ, २०७६
टि–२० वरीयताः रसेल र गेलभन्दा पारस अगाडि
२१ भदौ, २०७६
आज राति फोरजी सेवा अवरूद्ध हुनसक्ने
२१ भदौ, २०७६
अवकाशप्राप्त शिक्षकलाई अख्तियारको मुद्दा
२१ भदौ, २०७६
यी हुन् विश्वका २ सुन्दर आत्महत्या
२१ भदौ, २०७६
गहते खोलामा माछा मार्न गएका २ जनाको मृत्यु
२१ भदौ, २०७६

