३० लाख अवैध रुपैयाँसहित धनगढीमा एक भारतीय पक्राउ
२० भदौ, २०७६
धनगढी : धनगढीमा झण्डै ३० लाख अवैध रकमसहित एक जना भारतीय नागरिक पक्राउ परेका छन्। पक्राउ पर्नेमा भारतीय नागरिक अतुल बर्मा रहेका छन् । उनको साथबाट २५ लाख नेपाली र तीन लाख भारतीय रुपैया गरेर २९ लाख ८० हजार बरामद गरिएको कैलालीका प्रहरी नायब उपरिक्षक दक्षकुमार बस्नेतले बताए । युपी ३१ एके ७३४८ नम्बरको गाडीमा रुपैयाँ लुकाएर ल्याउँदै गरेको अवस्थामा सहित बर्मालाई पक्राउ गरिएको हो । उनको साथबाट विभिन्न बैँकका छ वटा एटीएम कार्ड समेत बरामद गरिएको छ । बर्माले धनगढीमा सुनचाँदी व्यवसाय गर्दै आएको प्रहरीले जनाएको छ ।
शुक्रबारदेखि फेरि प्रसारण हुँदै ‘भद्रगोल’
२० भदौ, २०७६
चप्पल र स्याण्डिल लगाएर बाईक चलाए जरिवाना !
२० भदौ, २०७६
श्रीलंकाविरुद्ध रित गौतमको अर्धशतक पूरा
२० भदौ, २०७६
दशैँको लागि नागरीक सहायता कक्ष राख्ने तयारी
२० भदौ, २०७६
सेनाको ट्रकको ठक्करबाट युवकको मृत्यु
२० भदौ, २०७६
ह्वात्तै घट्यो सुनको मूल्य
२० भदौ, २०७६
युएस ओपनको फाइनलमा सेरेना
२० भदौ, २०७६

