एमाले मुख्यालयमा रञ्जित तामाङ र पेरिसडाँडामा नविना लामा अनसन बस्ने !
२८ पुष, २०७४
काठमाडौँ, पुस २८ । नेकपा माओवादी केन्द्र निकट अखिल (क्रान्तिकारी) की उपाध्यक्ष पञ्चा सिंहले एमाले र माओवादी केन्द्रबीच हुने भनिएको पार्टी एकता कसैले रोक्न नसक्ने बताएकी छिन् । क्रान्तिकारीको कैलाली जिल्ला समितिलाई प्रशिक्षण दिँदै सिंहले पार्टी एकताबाट भागने छुट दुबै दलका नेतालाई नभएको बताएकी हुन् । उनले यदि कतैबाट एकता विथोल्ने प्रयास भए त्यसको प्रतिरोधमा उत्रने चेतावनी समेत दिइन् । ‘एकता नहुने संकेत पाएको खण्डमा क्रान्तिकारीका अध्यक्ष रञ्जित तामाङ एमाले मुख्यालयमा अनसन बस्नुहुनेछ र नविना लामा पेरिसडाँडामा धर्ना बस्नुहुनेछ,’ उनले भनिन् ‘हामीपनि नेताहरुलाई खबरदारी गर्न अनसन बस्न तयार छौं’। युवा विद्यार्थीहरुको सपना वामपन्थीहरुको स्थायी सरकारले मात्र पुरा गर्ने भन्दै उनले अब देश समृद्धितर्फको यात्रामा जाने दाबी गरिन् ।
भोलिबाट मौसममा सुधार हुने
२८ पुष, २०७४
इटहरीमा मोटरसाइकल दुर्घटना, युवकको मृत्यु
२८ पुष, २०७४
झलनाथ खनालले अध्यक्ष बन्छु भनेपछि ….
२८ पुष, २०७४
बाम गठबन्धनको संयुक्त कार्यदलको बैठक आज
२८ पुष, २०७४
राजदुत टन्डनको बिदाई कार्यक्रम लाज्जस्पद
२८ पुष, २०७४
प्रचण्ड फेरि ‘किङमेकर’ !
२८ पुष, २०७४
चुरे बोर्ड पदाधिकारीको विज्ञतामा प्रश्न
२८ पुष, २०७४
राजपामा विवाद चुलियाे
२८ पुष, २०७४
सुटिङको क्रममा भक्कानिए कलाकार !
२८ पुष, २०७४