साफ च्याम्पियनसिपको खेल तालिका सार्वजनिक
१३ मंसिर, २०७४
काठमाडौं, मंसिर १३ । दक्षिण एसियाली फुटबल महासंघ (साफ) को आयोजनामा हुने साफ महिला पन्ध्र वर्षमुनि (यु–१५) फुटबल प्रतियोगिताको आफ्नो पहिलो खेलमा नेपालले बंगलादेशको सामना गर्ने भएको छ । महासंघले बुधबार सार्वजनिक गरेको खेल तालिकानुसार नेपालले बंगलादेशको ढाकास्थित वीरश्रेष्ठ शहीद सिपाही मोहम्मद मुस्ताफा कमल स्टेडियम कमलापुरमा आगामी पुस २ गते बंगलादेशसँग खेल्दै प्रतियोगिताको उद्घाटन गर्नेछ । त्यसैगरी नेपालले आफ्नो दोस्रो खेलमा पुस ४ गते भारतको सामना गर्नेछ भने तेस्रो तथा अन्तिम खेल पुस ६ गते भुटानसँग खेल्नेछ । राउण्ड रोविन लिगअनुसार हुने उक्त खेलमा शीर्ष दुई स्थान हासिल गर्ने टोलीले पुस ९ गते फाइनल खेल्नेछन् । प्रतियोगितामा नेपालसहित आयोजक बंगलादेश, भारत र भुटानका गरी चार टोलीले प्रतिस्पर्धा गर्नेछन् ।
त्रिशुलीमा बस खस्दा ७ को मृत्यु, २२ घाइते
१३ मंसिर, २०७४
एमालेले भन्यो–आचारसहिंताभित्रै नै प्रचारप्रसार
१३ मंसिर, २०७४
बिग बोस शोबाटै विकास र शिल्पाको मित्रता गाँसियो
१३ मंसिर, २०७४
थाहा पाउनुहोस् सुगर पत्ता लगाउने तरिका
१३ मंसिर, २०७४
बस त्रिशूलीमा खस्दा ६ जनाको मृत्यु
१३ मंसिर, २०७४
सबै मतपेटिका सदरमुकाममा संकलन
१३ मंसिर, २०७४
राजधानीकै मतदाता भन्छन्–“मतदान गर्न आउँदैन”
१३ मंसिर, २०७४
त्रिशुलीमा बस खस्यो, ६ जनाको मृत्यु
१३ मंसिर, २०७४
नवलपुरमा कांग्रेस र वाम गठबन्धनबीच झडप, ६ जना घाइते
१३ मंसिर, २०७४