माओवादी र एमालेबीच ६०/४० को अनुपातमा चुनाबी तालमेल, ५ बजे पत्रकार सम्मेलन
१७ असोज, २०७४
काठमाडौं, असोज १७ । नेकपा माओवादी र नेकपा एमालेबीच आगामी निर्वाचनमा ६० र ४० को अनुपातमा आ–आफ्नै चुनाब चिन्हमा चुनाबी प्रतिस्पर्धा गर्ने सहमति भएको छ । यसको औपचारिक घोषणाका लागि साँझ ५ बजे पत्रकार सम्मेलन गरिने बताइएको छ । मंगलबार विहान भएको दुई दलका शीर्ष नेताहरुको बैठकले मंसिरमा हुने निर्वाचनमा आ–आफ्नै चुनाब चिन्हमा लिएर प्रतिस्पर्धा गर्ने सहमति भएको हो । साथै निर्वाचनमा ६० प्रतिशत स्थानमा एमाले र ४० प्रतिशत स्थानमा माओवादीले प्रतिस्पर्घा गर्ने गरी चुनाबी तालमेल समेत भएको नेता प्रकाश दाहालले एभरेष्ट दैनिकलाई बताए । दुई दलबीच भएको सहमति र आगामी कार्यक्रमका विषयमा जानकारी दिनका लागि आज साँझ ५ बजे राजधानीको कमलादीमा रहेका प्रज्ञा प्रतिष्ठानमा पत्रकार सम्मेलन हुने पनि नेता दाहालले जानकारी दिए । माअाेवादी र एमालेबीच मंसिरमा हुने निर्वाचनमा चुनाबी तालमेल गर्ने र अन्ततः पार्टी एकता गर्ने गरी पछिल्लो समय गम्भीर छलफल भईरहेको छ ।
यसकारण चल्यो एकताको बहस, यी हुन बस्तुगत आधार
१७ असोज, २०७४
भक्तपुरको एक घरमा आगलागी
१७ असोज, २०७४
काँग्रेस चितवनबाट २७७ जनाको नाम सिफारिस
१७ असोज, २०७४
भागवतबाट रु १८ लाख संकलित
१७ असोज, २०७४
बस र कन्टेनर ठोक्किँदा ११ जना घाइते
१७ असोज, २०७४
प्रतिबन्ध खुल्ला भएपछि पर्यटक खुशी
१७ असोज, २०७४
रोल्पाका राजनीतिक दलले उम्मेदवार टुंगो लगाए
१७ असोज, २०७४
‘रिल आमाको रियल गोदभराई’ कार्यक्रम सम्पन्न
१७ असोज, २०७४
एक करोड जित्ने पहिलो महिला
१७ असोज, २०७४
एमाले-माओवादी केन्द्रबीच एकता आजै टुङ्गिने !
१७ असोज, २०७४
खोलाले बगाउँदा ५ वेपत्ता, एकको शव भेटियो
१७ असोज, २०७४
बर्दियाकोे लालपुरमा लागेको कर्फ्यू हट्यो
१७ असोज, २०७४