संविधान संशोधन आवश्यक छ : देउवा
२३ मंसिर, २०७३
काठमाडौँ, मंसिर २३ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले मुलुकका तीनवटै तहका निर्वाचन सम्पन्न गराउनका लागि पनि संविधान संशोधन आवश्यक रहेको बताएका छन् । साझा प्रकाशनद्वारा प्रकाशित तथा काँग्रेस केन्द्रीय सदस्य गुरुराज घिमिरेद्वारा लिखित कविता सङ्ग्रह ‘प्रतिज्ञाको पहाड’ को लोकार्पण कार्यक्रममा बोलदै सभापति देउवाले मुलुकमा शान्ति, निर्वाचन र संविधान कार्यान्वयनका लागि संशोधन प्रस्ताव अघि सारिएको बताए । सभापति देउवाले भन्नुभयो – ‘समयमा निर्वाचन हुन्छ र संविधान कार्यान्वयन हुन्छ भने तराई र पहाडका केही जिल्ला यता उता हुँदैमा केही हुँदैन, यसमा नेकपा (एमाले)ले पनि सहयोग गर्ने मेरो विश्वास छ ।’ देशको राष्ट्रिय अखण्डता र सार्वभौमसत्तामा संशोधनले कुनै असर नपार्ने तराई र पहाडका जनताबीच नचाहिँदो दुस्मनी नगराई लोकतन्त्रलाई बलियो बनाउन सबैले सहयोग गर्न आग्रह गरे ।
सभामुखद्वारा कांग्रेस र एमालेसँग छलफल गर्दै
२३ मंसिर, २०७३
विश्वकप फुटबलमा १६ टिमका लागि ४८ देश
२३ मंसिर, २०७३
इराक हवाई हमलामा ६३ काे मृत्यु
२३ मंसिर, २०७३
जयललिताको शोकमा ७७ जनाद्वारा आत्महत्या !
२३ मंसिर, २०७३
झापामा घर बनाउन रु तीन करोड
२३ मंसिर, २०७३
उपराष्ट्रपति पुनद्धारा स्तुपको अवलोकन
२३ मंसिर, २०७३
मानव अधिकार उल्लङ्घनका ६४ घटना
२३ मंसिर, २०७३
एक्काइस जिल्लामा सीपमूलक तालिम दिइने
२३ मंसिर, २०७३
राप्रपाका पूर्वकेन्द्रीय सदस्य बस्नेतको निधन
२३ मंसिर, २०७३
ट्र्याक्टरको ठक्करबाट महिलाको मृत्यु, चालक फरार
२३ मंसिर, २०७३
उपराष्ट्रपति पुनद्वारा उद्योगी–व्यवसायीसँग छलफल
२३ मंसिर, २०७३
गाउँको विद्यालयलाई जग्गादान
२३ मंसिर, २०७३
मृतकका परिवारलाई नौ लाख सहयोग
२३ मंसिर, २०७३
रानीपोखरी सुक्यो,माछा कमलपोखरीमा
२३ मंसिर, २०७३
मापसे गरेर प्रहरीनै आपसमा कुटाकुट गर्न थालेपछि…
२३ मंसिर, २०७३

