विमान दुर्घटनामा ४८ को मृत्यु
२३ मंसिर, २०७३
इस्लामावा, मंसिर २३ । पाकिस्तानको पर्यटकीय सहर चितरालबाट राजधानी इस्लामावाद आउँदै गरेको पाकिस्तान इन्टरनेसनलको विमान बुधबार दिउँसो दुर्घटनाग्रस्त भएको छ । विमानमा एक लोकप्रिय कलाकारसहित ४३ यात्रु र चालकदलका पाँच सदस्य थिए । विमानमा यात्रा गरिरहेका पाकिस्तानी पप गायक जुनेद जमशेद पछिल्लो समयमा धर्मगरु बनेका थिए । चितरालबाट दिउँसो ३ः३० बजे उडान भरेको उक्त विमान ४ः४० बजे इस्लामावादस्थित बेनजिर भुट्टो इन्टरनेसनल विमानस्थलमा अवतरण गर्ने तालिका थियो । तर ४ः१५ बजे राडारसँग विमानको सम्बन्ध विच्छेद भएको थियो । सबै यात्रुको मृत्यु भएको आशंका गरिए पनि पाकिस्तानी सेनाले बुधबार रातिसम्म २१ वटा शव फेला पारेको छ । सैनिकहरु उघार कार्यमा जुटेको सेनाले बताएको छ । आजको अन्नपुर्ण राष्ट्रिय दैनिकमा खबर छ ।
काम खोज्दै मन्त्री
२३ मंसिर, २०७३
‘पर्यटनको विकासबिना देशको समृद्धि असम्भव’
२३ मंसिर, २०७३
नेपालमा पहिलोपटक कलेजो प्रत्यारोपण
२३ मंसिर, २०७३
सभामुख घर्तीले आजदेखि दलका शीर्ष नेतासँग छलफल गर्ने
२३ मंसिर, २०७३
इतिहासमै पहिलो पटक दोधारा र चाँदनीमा प्रधानमन्त्री
२२ मंसिर, २०७३
यस्ता हुन्छन् ५ प्रकारका रिस र नियन्त्रणका ९ उपाय
२२ मंसिर, २०७३
सुबिसुले ल्यायो नयाँ अफर
२२ मंसिर, २०७३
चौध सयभन्दा बढीमा डेङ्गुु संक्रमण
२२ मंसिर, २०७३
जाडो भगाउने उपाय
२२ मंसिर, २०७३
शुक्रबारसम्मका लागि व्यवस्थापिका संसद वैठक स्थगित
२२ मंसिर, २०७३
घरेलु मदिरा नष्ट
२२ मंसिर, २०७३
बालश्रमिकको सामाजिक सुरक्षामा जोड
२२ मंसिर, २०७३
ग्यास चुहावटबाट लागेको आगोले रु बीस करोडको क्षति
२२ मंसिर, २०७३
कालीगण्डकीको पानी नौ धारामा
२२ मंसिर, २०७३
नायिका मिरा अब गायिका बन्दै
२२ मंसिर, २०७३
विष्णुदेवीको जात्रा
२२ मंसिर, २०७३

