नेप्से सामान्य अंकले घट्यो
२ बैशाख, २०८१
काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार सेयर बजार मापक नेप्से परिसूचक सामान्य अंकले घटेको छ । नेप्से २.३५ अंकले घटेर २०२३.३५ को विन्दुमा झरेको छ । यस दिन ३२० धितोपत्रका ७७ लाख ९५ हजार ३३ कित्ता सेयर तीन अर्ब ६ करोड ३७ लाख ७२ हजार ६५२ रुपैयाँमा किनबेच भयो । १३ उपसमूहमध्ये चारवटाको समूहगत समूहगत सूचक बढ्यो । बाँकी नौवटाको समूहगत सूचक घटेको नेपाल स्टक एक्सचेन्जले जनाएको छ । सिर्जनशील लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य सर्वाधिक १० प्रतिशतले बढेको छ । गुराँस लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य सर्वाधिक १० प्रतिशतले घटेको छ ।
यी हुन् मन्त्रिपरिषद् बैठकका १४ निर्णय
२ बैशाख, २०८१
उत्सवै उत्सवको वर्ष : भरतपुर भ्रमण वर्ष
२ बैशाख, २०८१
संघीय संसद्को अधिवेशन अन्त्य
२ बैशाख, २०८१
सुनचाँदीको मूल्य घट्यो
२ बैशाख, २०८१
मधेस प्रदेशमा आज सार्वजनिक बिदा
२ बैशाख, २०८१
इजरायलमा इरानको ड्रोन र मिसाइल आक्रमण
२ बैशाख, २०८१
कांग्रेस संसदीय दलको बैठक बस्दै
२ बैशाख, २०८१
एमालेले सचिवालय बैठक आज बस्दै
२ बैशाख, २०८१
यस्तो छ आइतबारको विदेशी मुद्राको विनिमय दर
२ बैशाख, २०८१

