रैराङद्वारा सर्वसाधारणका लागि शेयर निष्कासन
३१ बैशाख, २०७५
पाँचथर । रैराङ हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले सर्वसाधारणका लागि शेयर निष्कासन गरेको छ । सर्वसाधारणका लागि आठ लाख ४० हजार कित्ता शेयर निष्कासन गरिएको कम्पनीका प्रमुख कुवेरमणि नेपालले जानकारी दिनुभयो । शेयर वैशाख ३१ देखि जेठ ३ गतेसम्मका लागि खुल्ला गरिएको हो । सी आश्वामा आबद्ध बैंक तथा वित्तीय संस्थामार्फत यस कम्पनीको न्यूनतम ५० कित्ता तथा अधिकतम चार हजार २०० कित्ता शेयरका लागि निवेदन दिन सकिने उहाँले बताउनुभयो । डी म्याट खाता नभएका नागरिकले आफ्नो पायक पर्ने बैंक तथा वित्तीय संस्थामा डी म्याट खाता खोली सी आश्वामार्फत निवेदन दिन सकिने कम्पनीले जनाएको छ । रासस
पहिरोले अवरुद्ध पृथ्बी राजमार्ग सुचारु
३१ बैशाख, २०७५
भारतीय पाठ्यपुस्तक पढाउने स्कूललाई कारबाही
३१ बैशाख, २०७५
सांसद लामिछानेको निधन
३१ बैशाख, २०७५
सामुदायिक लघुवित्तको नाफा २ गुणा बढ्यो
३१ बैशाख, २०७५
अाज बजारमा कति छ सुनचाँदीको भाउ ?
३१ बैशाख, २०७५
मलेसियामा ब्लडमनी संकलन अभियान सुरु।
३१ बैशाख, २०७५
प्रेम, विवाह, सम्बन्धविच्छेद र यौनसम्बन्ध
३१ बैशाख, २०७५
प्रभु बैंकका चारवटा शाखा एकैसाथ सञ्चालनमा
३१ बैशाख, २०७५
जर्मनीको कोलोन शहरमा २९ औँ ‘नेपाल दिवस’ सम्पन्न
३१ बैशाख, २०७५