न्यूराे अस्पतालमा पुगेर निधिद्वारा डाक्टरद्वय अधिकारी र देवकोटाको स्वास्थ्य लाभको कामना
२१ बैशाख, २०७५
काठमाडौं । नेपाली कांग्रेसका नेता एवं पूर्व उपप्रधानमन्त्री विमलेन्द्र निधिले काठमाडौंको बाँसबारीस्थित न्यूरो अस्पतालमा उपचाररत प्रा.डा. यज्ञ अधिकारीलाई शुक्रबार बिहान भेटेर स्वास्थ्य लाभको कामना गर्नुभएको छ । नेपाल तथा एसियाली अध्ययन केन्द्र (सिनास) का पूर्व कार्यकारी निर्देशक डा. अधिकारी मस्तिष्कमा समस्या देखिएपछि तीन दिनदेखि न्यूरो अस्पतालमा उपचार गराइरहनुभएको छ । २०३६ सालमा भएको पहिलो स्वतन्त्र विद्यार्थी युनियनको चुनावमा डा.अधिकारी नेविसंघका तर्फबाट त्रिवि केन्द्रीय क्याम्पस कीर्तिपुरमा सभापतिमा निर्बाचित हुनुभएको थियो । प्रजातन्त्र सम्वद्र्धन केन्द्रका महासचिव भएका अधिकारीले नेपालको सन्दर्भमा सामाजिक न्याय पुस्तक लेख्नुभएको थियो । त्रिविमा लामो समयसम्म प्राध्यापन पेशामा संलग्न रहनुभएका अधिकारी प्रशासनिक प्रशिक्षण प्रतिष्ठान नेपालका पूर्ब निर्देशक समेत हुनुहुन्छ । त्रिविमा लामो समयसम्म प्राध्यापन पेशामा संलग्न अधिकारी केही समय अघिमात्र अबकाश हुनुभएको थियो । यसैबीच, न्यूरो अस्पतालमा उपचाररत डा.उपेन्द्र देबकोटालाई भेटेर कांग्रेस नेता निधिले स्वास्थ्य लाभको कामना गर्नु भएको छ ।
सुनको मूल्य महँगियो, कति छ आजको मूल्य ?
२१ बैशाख, २०७५
सेक्सका लागि महिलालाई कसरी फकाउने ? यस्तो छ तरिका
२१ बैशाख, २०७५
विद्यालयको बसको ठक्करबाट बालिकाको मृत्यु
२१ बैशाख, २०७५
हालसम्म सेनाले २६ सडक अायोजनाको निर्माण सम्पन्न
२१ बैशाख, २०७५
छिमेकीलाई दिसा खुवाएको भन्दै महिला पक्राउ
२१ बैशाख, २०७५
आज बिहानैदेखि यातायात बन्द हुँदा यात्रुहरु अलपत्र
२१ बैशाख, २०७५
निजी विद्यालयहरु शुल्क चर्किदै: अभिभावकहरु चिन्तित
२१ बैशाख, २०७५
रमाइलाे मुक्तक : केटा र केटीः को कस्तो ?
२१ बैशाख, २०७५
चुट्किला : नोकर्नी र मालिकनी
२१ बैशाख, २०७५
चुट्किलाः छोराले सयमा पञ्चानब्बे ल्याउँदा….
२१ बैशाख, २०७५
अस्पतालको चरम लापरबाही, औषधीमै धमिरा
२१ बैशाख, २०७५
युएईमा संयुक्त बुद्ध जयन्ती मनाइने
२१ बैशाख, २०७५