अझै घटेन सुनको भाऊ

काठमाडौं, साउन १ । साताको चौथो दिन बुधबार बजारमा सुनचाँदीको भाऊमा कुनै परिवर्तन भएको देखिएको छैन ।

मंगलबार प्रतितोला सुनको मूल्य ६४ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो भने आजपनि प्रतितोला सुनको मूल्य ६४ हजार ५ सय रुपैयाँमै कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

यस्तै, मंगलबार तेजावी सुनको मूल्य ६४ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो भने आजपनि प्रतितोला सुनको मूल्य ६४ हजार २ सय रुपैयाँमै कारोबार भइरहेको छ ।

त्यसैगरी, मंगलबार चाँदी प्रतितोला ७ सय २५ रुपैयाँमा कारोबार भइरहेको थियो भने आजपनि चाँदी प्रतितोला ७ सय २५ रुपैयाँमै कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आजपनि बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं, असार ६ । साताको अन्तिम दिन अर्थात शुक्रबार पनि बजारमा सुनको मूल्य  एक हजारले बढेको छ । बिहीबार प्रतितोला सुनको मूल्य ६४ हजार रुपैयाँमा कारोबार भएको थियो भने आजपनि बढेर प्रतितोला सुनको मूल्य ६५ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ । यस्तै, बिहीबार तेजावी सुनको मूल्य ६३ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो भने आजपनि बढेर प्रतितोला सुनको मूल्य ६४ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ । त्यसैगरी शुक्रबार बजारमा चाँदीको मूल्य दश रुपैयाँले बढेको छ । बिहीबार चाँदी प्रतितोला ७ सय ३० रुपैयाँमा कारोबार भइरहेको थियो भने आजपनि बढेर चाँदी प्रतितोला ७ सय ४० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

साताको लगातारझैं आज पनि घटेन सुनको मूल्य ?

काठमाडौं, जेठ २९ । साताको चौथो दिन बुधबार पनि बजारमा सुनचाँदीको मूल्यमा कुनै परिवर्तन भएको छैन । मंगलबार प्रतितोला सुनको मूल्य ६२ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो भने आजपनि प्रतितोला सुनको मूल्य ६२ हजार ३ सय रुपैयाँमै कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ । यस्तै, मंगलबार तेजावी सुनको मूल्य ६२ हजार रुपैयाँमा कारोबार भएको थियो भने आजपनि प्रतितोला सुनको मूल्य ६२ हजार रुपैयाँमै कारोबार भइरहेको छ । त्यसैगरी, मंगलबार चाँदी प्रतितोला ७ सय १५ रुपैयाँमा कारोबार भइरहेको थियो भने आजपनि चाँदी प्रतितोला ७ सय १५ रुपैयाँमै कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

आइतबार पनि घटेन सुनको भाऊ !

काठमाडौं, जेठ २६ । साताको पहिलो दिन आइतबार नेपाली बजारमा सुनचाँदीको मूल्य यथावत नै रहेको छ । शुक्रबार प्रतितोला सुनको मूल्य ६२ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो भने आजपनि प्रतितोला सुनको मूल्य ६२ हजार ३ सय रुपैयाँमै कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ । यस्तै, शुक्रबार तेजावी सुनको मूल्य ६२ हजार रुपैयाँमा कारोबार भएको थियो भने आजपनि प्रतितोला सुनको मूल्य ६२ हजार रुपैयाँमै कारोबार भइरहेको छ । त्यसैगरी, शुक्रबार चाँदी प्रतितोला ७ सय १५ रुपैयाँमा कारोबार भइरहेको थियो भने आजपनि चाँदी प्रतितोला ७ सय १५ रुपैयाँमै कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

आजपनि फेरि घट्यो सुनको भाऊ

काठमाडौं, जेठ ८ । साताको चौथो दिन बुधबार नेपाली बजारमा सुनको मूल्य एक सय रुपैयाँले घटेको छ । मंगलबार छापावाला सुन प्रतितोला ५९ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो भने आजपनि फेरि घटेर सुन प्रतितोला ५९ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ। त्यस्तै, मंगलबार तेजावी सुन ५९ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो भने आजपनि फेरि घटेर सुन प्रतितोला ५९ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ । साथै, बुधबार चाँदीको मूल्यमा कुनै परिवर्तन भएको छैन । आइतबार चाँदी प्रतितोला ७ सय ५ रुपैयाँमा कारोबार भएको थियो भने आजपनि चाँदीको मूल्य ७०५ रुपैयाँमै कारोबार भइरहेको छ।

सस्तियो सुनको भाऊ

काठमाडौं, जेठ ६ । साताको तेस्रो दिन मंगलबार नेपाली बजारमा सुनको मूल्य पाँच सय रुपैयाँले बढेको छ । सोमबार छापावाला सुन प्रतितोला ६० हजार रुपैयाँमा कारोबार भएको थियो भने आज पनि फेरि घटेर सुन प्रतितोला ५९ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ। त्यस्तै, सोमबार तेजावी सुन ५९ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो भने आज पनि फेरि घटेर सुन प्रतितोला ५९ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ । साथै, मंगलबार चाँदीको मूल्य पाँच रुपैयाँले घटेको छ । आइतबार चाँदी प्रतितोला ७ सय १० रुपैयाँमा कारोबार भएको थियो भने आज पनि फेरि घटेर चाँदी ७०५ रुपैयाँमा कारोबार भइरहेको छ।

ग्राहकका लागि खुशीको खबरः ह्वात्तै घट्यो सुनको मूल्य

काठमाडौं, जेठ ५ । साताको दोस्रो दिन सोमबार नेपाली बजारमा सुनको मूल्य दुई सय रुपैयाँले घटेको छ । आइतबार छापावाला सुन प्रतितोला ६० हजार २०० रुपैयाँमा कारोबार भएको थियो भने आज घटेर सुन प्रतितोला ६० हजार रुपैयाँमाण् कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ। त्यस्तै, आइतबार तेजावी सुन ५९ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो भने आज घटेर सुन प्रतितोला ५९ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ । साथै, सोमबार चाँदीको मूल्य पाँच रुपैयाँले घटेको छ । आइतबार चाँदी प्रतितोला ७ सय १५ रुपैयाँमा कारोबार भएको थियो भने आज घटेर चाँदी ७१० रुपैयाँमा कारोबार भइरहेको छ।

बजारमा सुन कतिमा कारोबार भइरहेको छ ?

काठमाडौं, जेठ ५ । साताको पहिलो दिन आइतबारको दिन नेपाली बजारमा सुनचाँदीको मूल्यमा कुनै परिवर्तन भएको छैन । शुक्रबार छापावाला सुन प्रतितोला ६० हजार २०० रुपैयाँमा कारोबार भएको थियो भने आजपनि सुन प्रतितोला ६० हजार २०० रुपैयाँमै कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ। त्यस्तै, शुक्रबार सोमबार तेजावी सुन ५९ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो भने आजपनि सुन प्रतितोला ५९ हजार ९ सय रुपैयाँमै कारोबार भइरहेको छ । साथै, शुक्रबार चाँदी प्रतितोला ७ सय १५ रुपैयाँमा कारोबार भएको थियो भने आजपनि चाँदी ७१५ रुपैयाँमै कारोबार भइरहेको छ।

बढ्यो सुनको मूल्य, तोलामा कति ?

काठमाडौं, जेठ २ । साताको पाँचौं दिन बिहीबार नेपाली बजारमा सुनको मूल्य एक सय रुपैयाँले बढेको छ । बुधबार छापावाला सुन प्रतितोला ६० हजार ६०० रुपैयाँमा कारोबार भएको थियो भने आज बढेर सुन प्रतितोला ६० हजार ७०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ। त्यस्तै, बुधबार सोमबार तेजावी सुन ६० हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो भने आज बढेर सुन प्रतितोला ६० हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ । साथै, बिहीबार पनि बजारमा चाँदीको मूल्य यथावतै रहेको छ । बुधबार चाँदी प्रतितोला ७ सय २५ रुपैयाँमा कारोबार भएको थियो भने आजपनि चाँदी ७२५ रुपैयाँमै कारोबार भइरहेको छ।

सोमबार बजारमा सुनको मूल्य कस्तो छ ?

काठमाडौं, वैशाख ३० । साताको दोस्रो दिन सोमबार पनि नेपाली बजारमा सुनचाँदीको मूल्यमा कुनै परिवर्तन भएको छैन । आइतबार छापावाला सुन प्रतितोला ६० हजार रुपैयाँमा कारोबार भएको थियो भने आजपनि सुन प्रतितोला ६० हजार रुपैयाँमै कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ। त्यस्तै, आइतबार तेजावी सुन ५९ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो भने आजपनि सुन प्रतितोला ५९ हजार ७ सय रुपैयाँमै कारोबार भइरहेको छ । साथै, शुक्रबार चाँदी प्रतितोला ७ सय २० रुपैयाँमा कारोबार भएको थियो भने आजपनि फेरि चाँदी ७२० रुपैयाँमै कारोबार भइरहेको छ।

आज कतिमा कारोबार हुँदैछ सुनका गरगरहना ?

काठमाडौं, वैशाख २९ । साताको पहिलो दिन आइतबार नेपाली बजारमा सुनचाँदीको मूल्यमा यथावतै रहेको छ । शुक्रबार छापावाला सुन प्रतितोला ६० हजार रुपैयाँमा कारोबार भएको थियो भने आजपनि सुन प्रतितोला ६० हजार रुपैयाँमै कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ। त्यस्तै, शुक्रबार तेजावी सुन ५९ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो भने आजपनि सुन प्रतितोला ५९ हजार ७ सय रुपैयाँमै कारोबार भइरहेको छ । साथै, शुक्रबार चाँदी प्रतितोला ७ सय २० रुपैयाँमा कारोबार भएको थियो भने आजपनि फेरि चाँदी ७२० रुपैयाँमै कारोबार भइरहेको छ।

तोलामा कतिले कारोबार भइरहेको छ सुनको भाऊ ?

काठमाडौं, वैशाख १५ । साताको पहिलो दिन आइतबार नेपाली बजारमा सुनचाँदीको मूल्यमा कुनै परिर्वतन भएको छैन । शुक्रबार छापावाला सुन प्रतितोला ५९ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो भने आजपनि सुन प्रतितोला ५९ हजार ८०० रुपैयाँमै कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ । त्यस्तै, शुक्रबार तेजावी सुन ५८ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो भने आजपनि सुन प्रतितोला ५९ हजार ५ सय रुपैयाँमै कारोबार भइरहेको छ । साथै, शुक्रबार चाँदी प्रतितोला ७ सय ३० रुपैयाँमा कारोबार भएको थियो भने आजपनि चाँदी ७३० रुपैयाँमै कारोबार भइरहेको छ।

ह्वात्तै बढ्यो सुनको मूल्य, तोलामा कतिले बढ्यो ?

काठमाडौं, वैशाख १२ । साताको पाँचौं दिन बिहीबार नेपाली बजारमा सुनको मूल्य चार सय रुपैयाँले बढेको छ । बुधबार छापावाला सुन प्रतितोला ५९ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो भने आज बढेर सुन प्रतितोला ५९ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ । त्यस्तै, बुधबार तेजावी सुन ५८ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो भने आज बढेर सुन प्रतितोला ५९ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ । साथै, बिहीबार बजारमा चाँदीको मूल्य पाँच रुपैयाँले बढेको छ । बुधबार चाँदी प्रतितोला ७ सय २० रुपैयाँमा कारोबार भएको थियो भने आज बढेर चाँदी ७२५ रुपैयाँमा कारोबार भइरहेको छ।

नयाँ वर्षको सुरुवातसँगै यस्तो छ बजारमा सुनको भाऊ

काठमाडौं, वैशाख ३ । नयाँ वर्ष २०७५ को सुरुवातसँगै साताको तेस्रो दिन मंगलबार नेपाली बजारमा सुनचाँदीको मूल्यमा कुनै परिवर्तन आएको छैन । सोमबार छापावाला सुन प्रतितोला ५९ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो भने आजपनि सुन प्रतितोला ५९ हजार ६०० रुपैयाँमै कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ । त्यस्तै, सोमबार तेजावी सुन ५९ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो भने आजपनि सुन प्रतितोला ५९ हजार ३०० रुपैयाँमै कारोबार भइरहेको छ । साथै, सोमबार चाँदी प्रतितोला ७ सय २० रुपैयाँमा कारोबार भएको थियो भने आजपनि चाँदी ७२० रुपैयाँमै कारोबार भइरहेको छ।

सुनको भाऊ महँगियो, तोलामा कति ?

काठमाडौं, चैत २५ । साताको दोस्रो दिन सोमबार नेपाली बजारमा सुनको मूल्य दुई सय रुपैयाँले बढेको छ । आइतबार छापावाला सुन प्रतितोला ५९ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो भने आज फेरि बढेर सुन प्रतितोला ६० हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ । त्यस्तै, आइतबार तेजावी सुन ५९ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो भने आज फेरि बढेर सुन प्रतितोला ५९ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ । साथै, त्यस्तै, साताको लगातारदेखि मूल्य स्थिर रहेकोमा सोमबार भने चाँदीको मूल्य ५ रुपैयाँले बढेको छ । आइतबार चाँदी प्रतितोला ७ सय २५ रुपैयाँमा कारोबार भएको थियो भने आज बढेर चाँदी ७३० रुपैयाँमा कारोबार भइरहेको छ ।

फेरि तोलामा कतिले बढ्यो सुनको भाउ ?

काठमाडौं, चैत ११ । साताको दोस्रो दिन सोमबार सुनको कारोबारमा सुनको मूल्य दुई सय रुपैयाँले बढेको छ । आइतबार छापावाला सुन प्रतितोला ६० हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो भने आज फेरि बढेर सुन प्रतितोला ६० हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ । त्यस्तै, आइतबार तेजावी सुन ६० हजार १ सय रुपैयाँमा कारोबार भएको थियो भने आज फेरि बढेर सुन प्रतितोला ६० हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको छ । साथै, सोमबार पनि चाँदी प्रतितोला ७ सय ४० रुपैयाँमा कारोबार भइरहेको छ ।