तिहारको बेला बजारमा सुनचाँदीको कतिमा कारोबार भइरहेको छ ?

काठमाडौं, कार्तिक १९ ।

साताको दोस्रो दिन सोमबार पनि नेपाली बजारमा सुनचाँदीको मूल्य यथावत रहेको छ ।

आइतबार बजारमा छापावाल सुन प्रतितोला ६० हजार रुपैयाँमा कारोबार भएको थियो भने आज पनि बजारमा सुन प्रतितोला ६० हजार रुपैयाँमै कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

आइतबार तेजावी सुन प्रतितोला ५९ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो भने आज पनि बजारमा सुन प्रतितोला ५९ हजार ७ सय रुपैयाँमै कारोबार भइरहेको छ।

त्यस्तै, आइतबार बजारमा चाँदी प्रतितोला मूल्य ७४५ रुपैयाँमा कारोबार भएको थियो भने आजपनि चाँदी प्रतितोला ७४५ रुपैयाँमै कारोबार भइरहेको जनाएको छ ।

मंगलबार फेरि घट्यो सुनको मूल्य !

काठमाडौं, असोज २३ । साताको दोस्रो दिन मंगलबार नेपाली बजारमा सुनको मूल्य एक सय रुपैयाँले घटेको छ । सोमबार बजारमा छापावाल सुन प्रतितोला ५९ हजार रुपैयाँमा कारोबार भएको थियो भने आजपनि घटेर बजारमा सुन प्रतितोला ५८ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ । सोमबार तेजावी सुन प्रतितोला ५८ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो भने आजपनि घटेर बजारमा सुन प्रतितोला ५८ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ। त्यस्तै, मंगलबार बजारमा चाँदीको मूल्य स्थिर नै रहेको छ । सोमबार बजारमा चाँदी प्रतितोला मूल्य ७४० रुपैयाँमा कारोबार भएको थियो भने आजपनि चाँदी प्रतितोला ७४० रुपैयाँमै कारोबार भइरहेको जनाएको छ ।

तोलामा कतिले कारोबार भइरहेको छ सुनचाँदी ?

काठमाडौं, असोज १९ । साताको अन्तिम दिन अर्थात शुक्रबार नेपाली बजारमा सुनचाँदीको मूल्य यथावत नै कायम रहेकाे छ । बिहीबार बजारमा छापावाल सुन प्रतितोला ५८ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो भने आज पनि बजारमा सुन प्रतितोला ५८ हजार ९०० रुपैयाँमै कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ । बिहीबार तेजावी सुन प्रतितोला ५७ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो भने आज पनि बजारमा सुन प्रतितोला ५८ हजार ६०० रुपैयाँमै कारोबार भइरहेको छ। त्यस्तै, बिहीबार बजारमा चाँदी प्रतितोला मूल्य ७४५ रुपैयाँमा कारोबार भएको थियो भने आजपनि चाँदी प्रतितोला ७४५ रुपैयाँमा कारोबार भइरहेको जनाएको छ ।

बजारमा कतिले घट्यो सुनको भाऊ ?

काठमाडौं, असोज १० । साताको पाँचौं दिन बिहीबार नेपाली बजारमा सुनको मूल्य तीन सय रुपैयाँले घटेको छ । बुधबार बजारमा छापावाल सुन प्रतितोला ५८ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो भने आज घटेर बजारमा सुन प्रतितोला ५८ हजार १०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ । बुधबार तेजावी सुन प्रतितोला ५८ हजार १०० रुपैयाँमा कारोबार भएको थियो भने आज घटेर बजारमा सुन प्रतितोला ५७ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ। त्यस्तै, बिहीबार बजारमा चाँदीको मूल्यमा भने कुनै परिवर्तन आएको छैन । बुधबार बजारमा चाँदी प्रतितोला मूल्य ७३० रुपैयाँमा कारोबार भएको थियो भने आजपनि चाँदी प्रतितोला ७३० रुपैयाँमा नै कारोबार भइरहेको जनाएको छ ।

तोलामा कतिले घट्यो सुनचाँदी भाऊ ?

काठमाडौं । साताको अन्तिम दिन अर्थात शुक्रबार नेपाली बजारमा सुनको मूल्य दुई सय रुपैयाँले घटेको छ । बिहीबार बजारमा छापावाल सुन प्रतितोला ५८ हजार २०० रुपैयाँमा कारोबार भएको थियो भने आज घटेर सुन प्रतितोला ५८ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ । बिहीबार तेजावी सुन प्रतितोला ५७ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो भने आज घटेर सुन प्रतितोला ५७ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ। त्यस्तै, बिहीबार चाँदीको मूल्य पाँच रुपैयाँले घटेको छ । बिहीबार बजारमा चाँदी प्रतितोला मूल्य ७२० रुपैयाँमा कारोबार भएको थियो भने आज घटेर चाँदी प्रतितोला ७१५ रुपैयाँमा कारोबार भइरहेको जनाएको छ।

कतिमा कारोबार हुँदैछ सुनचाँदी !

काठमाडौं । साताको दोस्रो दिन सोमबार पनि नेपाली बजारमा सुनचाँदीको मूल्य अझै स्थिर नै रहेको छ । आइतबार बजारमा छापावाल सुन प्रतितोला ५७ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो भने आज पनि सुन प्रतितोला ५७ हजार ८०० रुपैयाँमैै कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ । आइतबार तेजावी सुन प्रतितोला ५७ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो भने आज पनि सुन प्रतितोला ५७ हजार ५०० रुपैयाँमै कारोबार भइरहेको छ। त्यस्तै, आइतबार बजारमा चाँदी प्रतितोला मूल्य ७१० रुपैयाँमा कारोबार भएको थियो भने आज पनि चाँदी प्रतितोला ७१० रुपैयाँमै कारोबार भइरहेको जनाएको छ ।

सुनको भाऊ बढ्यो, चाँदीको स्थिर !

काठमाडौं । साताको पाँचौं दिन बिहीबार नेपाली बजारमा सुनको मूल्य दुई सय रुपैयाँले बढेको छ । बुधबार बजारमा छापावाल सुन प्रतितोला मूल्य ५६ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो भने आज बढेर सुन प्रतितोला मूल्य ५७ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ । बुधबार तेजावी सुन प्रतितोला मूल्य ५६ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो भने आज बढेर सुन प्रतितोला मूल्य ५६ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ। त्यस्तै, बिहीबार बजारमा चाँदीको मूल्य भने स्थिर नै रहेको छ । बुधबार बजारमा चाँदी प्रतितोला मूल्य ७२५ रुपैयाँमा कारोबार भएको थियो भने आजपनि चाँदी प्रतितोला मूल्य ७२५ रुपैयाँमै कारोबार भइरहेको जनाएको छ ।

आज कतिमा कारोबार भइरहेको छ सुनचाँदी ?

काठमाडौं । साताको अन्तिम दिन अर्थात शुक्रबार नेपाली बजारमा सुनचाँदीको मूल्य यथावत रहेको छ । बिहीबार बजारमा छापावाल सुन प्रतितोला मूल्य ५५ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो भने आज पनि बजारमा सुन प्रतितोला मूल्य ५५ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ । बिहीबार तेजावी सुन प्रतितोला मूल्य ५५ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो भने आज पनि सुन प्रतितोला मूल्य ५५ हजार ३०० रुपैयाँर्मै कारोबार भइरहेको छ । त्यस्तै, बिहीबार बजारमा चाँदी प्रतितोला मूल्य ७१५ रुपैयाँमा कारोबार भएको थियो भने आजपनि चाँदी प्रतितोला मूल्य ७१५ रुपैयाँमै कारोबार भइरहेको जनाएको छ ।

आहा कति मज्जा ! आजपनि घट्यो सुनचाँदीको भाऊ

काठमाडौं । साताको तेस्रो दिन मंगलबार नेपाली बजारमा फेरि सुनको मूल्य एक सय रुपैयाँले घटेको छ । सोमबार छापावाल सुन प्रतितोला मूल्य ५६ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो भने आज पनि घटेर सुन प्रतितोला मूल्य ५६ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ । सोमबार तेजावी सुन प्रतितोला मूल्य ५६ हजार १०० सय रुपैयाँमा कारोबार भएको थियो भने आज पनि घटेर सुन प्रतितोला मूल्य ५६ हजार रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै, केही सातादेखि लगातार स्थिर रहेको चाँदीको मूल्य मंगलबार भने पाँच रुपैयाँले घटेको छ । सोमबार चाँदी प्रतितोला मूल्य ७४० रुपैयाँमा कारोबार भएको थियो मंगलबार घटेर ७३५ रुपैयाँमा कारोबार भइरहेको छ ।

आज बजारमा कतिमा बिक्री भइरहेको छ सुनचाँदीको मूल्य ?

काठमाडौं । साताको अन्तिम दिन अर्थात शुक्रबार नेपाली बजारमा सुनचाँदीको मूल्य यथावत नै रहेको छ । बिहीबार छापावाल प्रतितोला सुनको मूल्य ५७ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो भने आज पनि यही मूल्यमा सुनको मूल्यमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ । बिहीबार तेजावी प्रतितोला सुनको मूल्य ५७ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो भने आज पनि यही ५७ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै, शुक्रबार चाँदीको मूल्यमा कुनै परिवर्तन आएको छैन । बिहीबार प्रतितोला चाँदीको मूल्य ७५५ रुपैयाँमा कारोबार भएको थियो भने आज पनि यही मूल्यमै कारोबार भइरहेको जनाएको छ।

बजारमा ह्वात्तै घट्यो सुनको मूल्य !

काठमाडौं । साताको चौथो दिन बुधबार नेपाली बजारमा प्रतितोला सुनको मूल्य तीन सय रुपैयाँले घटेको छ । मंगलबार छापावाल प्रतितोला सुनको मूल्य ५७ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो भने आज घटेर प्रतितोला सुनको मूल्य ५७ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ । मंगलबार तेजावी प्रतितोला सुनको मूल्य ५७ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो भने आज घटेर ५७ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै, बुधबार पनि चाँदीको मूल्य यथावत नै रहेको छ । मंगलबार प्रतितोला चाँदीको मूल्य ७६० रुपैयाँमा कारोबार भएको थियो भने आज पनि यही मूल्यमै कारोबार भइरहेको जनाएको छ।

कतिमा कारोबार भइरहेको सुनचाँदीको मूल्य ?

काठमाडौं । साताको पहिलो दिन आइतबार नेपाली बजारमा सुनचाँदीको मूल्य यथावत नै रहेको छ । शुक्रबार सुन प्रतितोला मूल्य ५७ हजार ५ सय रुयैयाँमा कारोबार भएको थियो भने आज प्रतितोला ५७ हजार ५ सय रुपैयाँमै कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ। शुक्रबार तेजावी सुन प्रतितोला ५७ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो भने आज पनि प्रतितोला ५७ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै, शुक्रबार चाँदी प्रतितोला मूल्य ७६५ रुपैयाँमा कारोबार भएको थियो भने आज पनि ७६५ रुपैयाँमै कारोबार भइरहेको छ ।

बजारमा ह्वात्तै घट्यो सुनको मूल्य !

काठमाडौं । साताको अन्तिम दिन अर्थात शुक्रबार प्रतितोला सुनको मूल्य तीन सय रुपैयाँले घटेको छ । बिहीबार छापावाल सुन प्रतितोला मूल्य ५७ हजार ८ सय रुयैयाँमा कारोबार भएको थियो, आज घटेर प्रतितोला ५७ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ। बिहीबार तेजावी सुन प्रतितोला ५७ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो भने आज घटेर सुन प्रतितोला ५७ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै, शुक्रबार पनि चाँदीको मूल्य भने यथावत नै रहेको छ। बिहीबार चाँदी प्रतितोला मूल्य ७६५ रुपैयाँमा कारोबार भएको थियो भने आज पनि ७६५ रुपैयाँमै कारोबार भइरहेको छ ।

कतिमा कारोबार भइरहेको छ सुनचाँदी ?

काठमाडौं । साताको पहिलो दिन सोमबार पनि नेपाली बजारमा सुनचाँदीको मूल्य यथावत नै रहेको छ । आइतबार छापावाल सुन प्रतितोला मूल्य ५७ हजार ७ सय रुयैयाँमा कारोबार भएको थियो, आज पनि प्रतितोला ५७ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ। यस्तै, आइतबार तेजावी सुन प्रतितोला ५७ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो भने आज पनि सुन प्रतितोला ५७ हजार सात चार रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै, आइतबार चाँदी प्रतितोला मूल्य पाँच रुपैयाँले बढेको छ । आइतबार चाँदी प्रतितोला मूल्य ७७० रुपैयाँमा कारोबार भएको थियो भने आज पनि ७७० रुपैयाँमा कारोबार भइरहेको छ ।

कतिमा कारोबार भइरहेको छ सुनचाँदी ?

काठमाडौं । साताको अन्तिम दिन अर्थात शुक्रबार नेपाली बजारमा सुनचाँदीको मूल्य यथावत नै रहेको छ । बिहीबार छापावाल सुन प्रतितोला मूल्य ५७ हजार ७ सय रुयैयाँमा कारोबार भएको थियो, आज पनि प्रतितोला ५७ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ। यस्तै, मंगलबार तेजावी सुन प्रतितोला ५७ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो भने आज पनि सुन प्रतितोला ५७ हजार सात चार रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार चाँदी प्रतितोला मूल्य ७६५ रुपैयाँमा कारोबार भएको थियो भने आज पनि ७६५ रुपैयाँमा कारोबार भइरहेको छ ।

सुनको मूल्य आज बढ्यो, कतिमा कारोबार हुँदै ? हेर्नुहोस्

काठमाडौं । साताको पाँचौं दिन बिहिबार नेपाली बजारमा सुनको मूल्य वृद्धि भएको छ । बुधबार छापावाल सुनको प्रतितोला मूल्य ५८ हजार ५ सय रुयैयाँमा कारोबार भएको थियो, आज भने प्रतितोला ५८ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै, तेजावी सुन प्रतितोला आज ५८ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । हिजो तेजावी सुन प्रतितोला ५८ हजार २ सयमा कारोबार भएको थियो । त्यस्तै, बुधबार चाँदीको मूल्य पनि वृद्धि भएको छ । आज चाँदी प्रतितोला ७९० रुपैयाँमा कारोबार भइरहेको छ । हिजो चाँदी प्रतितोला ७८५ रुपैयाँमा काराबोर भएको थियो ।