कार्यालयमा काम गर्दागर्दै यसरी व्यायाम गर्नुहोस्

अफिसमा घन्टौं काम गर्दा शरीरका विभिन्न अंगहरूमा पीडा हुन्छ । यसलाई लामो समय बेवास्ता गर्दा गम्भीर रोग पनि लाग्न सक्छ । अफिसमा कम्प्युटरमा काम गर्दागर्दा कहिलेकाहीँ कुर्सीबाट उठ्न पनि भ्याइँदैन ।

कार्यालयमा कुर्सीमा बसेर लगातार आठ घन्टा काम गर्दा गर्दन, काँध र कम्मर दुख्ने समस्या आउँछ । आराम गर्नुपर्छ भन्यो भने अफिसमा काम गर्नेहरू काम गर्नु कि आराम भनी ओठेजवाफ फर्काउँछन् । तर स्वस्थ रहनु छ भने आराम अनि १० मिनेट जतिको व्यायाम गर्नैपर्छ ।

आफ्नो शरीरका लागि दिनको दश मिनेट समय पनि नदिने त तपाईंले ? रोग लगाएर खर्च बढाउनुभन्दा त व्यायाम गरेर रोग नै लाग्न नदिने स्थिति ल्याउनु राम्रो हुन्छ ।

सही बसार्इ

अफिसको कुर्सीमा बस्ने तरिका नै सबै समस्याको जरो हो । काम गर्दा काँध र कम्मर झुकाउने गरी बस्दा काँध, गर्दन र मेरुदण्डको हाडका समस्या आउन थाल्छ । त्यसैले बीच–बीचमा उठ्ने र बस्दा पनि शरीर सिधा राख्ने बानी बसाल्नुस्।

अनुहार र आँखा

आँखाको नानीलाई दायाँबायाँ, तलमाथि अनि गोलो गरी घुमाउनुस् । अनि दश सेकेन्डसम्म छतमा हेरिरहनुस् । त्यसपछि भुइँमा हेर्नुस् अनि अलि परको भित्तोमा हेर्नुस् । त्यसपछि आधी मिनेटका लागि आँखा बन्द गर्नुस् । अब हत्केला घोटेर तताउनुस् र आँखामाथि १० सेकेन्डसम्म राख्नुस् । हत्केलालाई आँखा र अनुहारमा दल्नुस् । यसो गर्दा थाकेका आँखा र सुस्त भएको अनुहार ताजा हुन्छ ।

मुख र कान

मुख फुलाएर हावा भर्नुस् अनि हावालाई केही सेकेन्डसम्म दायाँबायाँ घुमाउनुस् । त्यसपछि पाँचचोटि मुख खोल्ने र बन्द गर्ने गर्नुस् । दुवै कानलाई माथि र तल तीनचोटि तान्नुस् । हातका दुई औंलाहरूलाई कैंची जस्तो बनाएर कानमा घोट्नुस् । यसो गर्दा तपाईंको आलस्य पनि भाग्छ ।

गर्दन

कुर्सीमा बसीबसी आफ्नो गर्दनलाई १५ सेकेन्डसम्म माथि अनि अर्को १५ सेकेन्डसम्म तल पार्नुस् । त्यसपछि गर्दनलाई दाहिनेतर्फ घुमाएर बिस्तारै देब्रेतर्फ घुमाउनुस् । यो प्रक्रिया दोहो–याइरहनुस् । यसो गर्दा गर्दन अररो हुन पाउँदैन ।

कम्मर

दाहिने गोडालाई देब्रे गोडामा क्रस गरेर बस्नुस् र कम्मरलाई विपरीत दिशामा घुमाउनुस् । त्यसैगरी देब्रे गोडालाई दाहिने गोडामा क्रस गर्नुस् । कम्मरलाई पछिल्तिर पनि झुकाउनुस् । यसो गर्दा कम्मर अररो हुन पाउँदैन । व्यायाम गर्नु र अफिसमा फिट बस्नु अत्यन्तै महत्त्वपूर्ण छ । तर कुनै पनि व्यायाम बिस्तारै गर्नुपर्छ । हतारहतारमा व्यायाम नगर्नुस् । व्यायामले नै थाकिने स्थिति आउन नदिनुस् ।

तपाईं चुस्त शरीर चाहनुहुन्छ भने अफिस पुग्नुअघि यसो बिहानीपखको हावा खानुस् । भारी खाना खाएर व्यायाम पटक्कै नगर्नुस् । पानी र ग्रीन टी पिइरहनुस् । सीटमाथि घरिघरि उठ्नुस् । यी ससाना व्यायामले तपाईं केही दिनमै हलुका र ऊर्जावान अनुभव गर्न सक्नुहुन्छ ।

महिला यौनकर्मीलार्इ सेक्स गर्नुअघि कसरी खुशी बनाउने ?

सामान्यतः पुरुषहरुलार्इ आफ्नो महिला यौन साथीलाई कसरी खुशी बनाउने भन्ने बिषयमा जानकारी हुन्छ । तर महिलाको जस्तै पुरुषको पनि शरीरमा अति सवेदनशील पाँच वटा क्षेत्रहरु हुन्छन, जसले पुरुषलाई लट्ठ बनाउँदै यौन कार्यमा उद्दत बनाइरहन्छ । यहाँ ती ५ वटा संवेदनशिल अंगहरू उल्लेख छ जसले पुरुषलाइ यौन कार्यमा सधै अग्रसर बनाइरहन्छ । कान सुस्तसुस्त तपाईंको जिब्रो कान र स्तनमा नचाउनुहोस् र कानको लोतीहरु चुस्नुहोस् । दायाँ कानमा श्वासले सुस्त भन्नुहोस्, तपाईं के गर्न चाहनुहुन्छ रु किनकी दाहिने कान स्नायुमार्फत मस्तिष्कको आनन्द नियन्त्रण गर्ने भागसँग प्रत्यक्ष जोडिएको हुन्छ । घाँटी पुरुषको घाँटीमा निश्चित संवेदनशील केन्द्र हुन्छ, यो हंसलीमा हुनसक्छ वा कपालमुनि वा टाउकोको मध्यको अन्तमा । अण्डकोष अण्डकोष अति नै संवेदनशील हुन्छ, औंलाका टुप्पाहरुले अण्डकोषमा बिस्तारै प्रेमस्पर्श गर्नाले, जिब्रोले अण्डकोषलाई स्पर्श गर्नाले र सामान्य सोही अंगलाई हातले हलचल गराउनाले तपाईंले तपाईंको पुरुष पार्टनरलाई चरम उत्कर्षमा लैजान सक्नुहुन्छ । तर याद गर्नुहोस्, तपाईंका प्रत्येक स्पर्ष अति नै नरम र सरल हुनुपर्छ किनकी छालाले नै तपाईले दिएको प्रत्येक झड्कालाई मष्तिष्कसम्म पुर्याउने काम गर्दछ । अण्डहरुलाई जोशमा कहिले नि थिच्ने अनि चेप्ने गर्नु हुँदैन जसले पुरुष मित्रको यौन प्रतिको जोशलाई तत्काल नै खत्तम गरिदिन्छ । स्तन आफ्नो मित्रलाई सधैं सोध्नुस् कि तपाईंलाई उनको स्तन चुस्नको लागि अनुमति छ कि छैन । किनकी त्यो सबैलाई मन नपर्न सक्छ। मञ्जुर भएको खण्डमा जिब्रोको टुप्पोले सुस्तरी स्तनको मुन्टोलाई खेलाउनुहोस् । उत्सर्गतराल यो गुद्वार र अण्डकोष बीचको भाग हो । औंलाहरुले उत्सर्गतरालको बिचभागमा हल्का दबाव दिन्स् । फलस्वरुप तपाईंको यौन साथीको लिंगलाई सधैं खडा गरिरहन्छ । तत्पश्चात तपाईंले लामो समयसम्म आफ्नो पार्टनरलाई यौनको मज्जा लिन र दिन सक्नुहुन्छ । हेल्थखबरबाट साभार

शीघ्र स्खलन भनेकाे के हो ?

किन्सेले गरेका प्रसिद्ध अध्ययनमा योनिमा लिङ्ग प्रवेश गराएको दुई मिनेटभित्रै ७५ प्रतिशत पुरुषको चरमसुख पाएको देखिएको थियो। शीघ्र स्खलनलाई कसरी परिभाषित गर्ने भन्ने कुरामा वैज्ञानिकहरूबीच बहस पनि नभएको होइन। ३० सेकेन्डमै वा एक मिनेटभन्दा कम समयमा वा ५ देखि १० धक्कामै वीर्यस्खलन भए छिटो स्खलन भएको भनेर परिभाषित गर्ने प्रयास भए पनि अहिले आफू तथा आफ्नो यौनजोडीले चाहेको समयभन्दा निरन्तर रूपमा चाँडो वीर्यस्खलन भए त्यसलाई छिटो वीर्यस्खलन भएको स्थिति अर्थात् शीघ्रस्खलन मान्न थालिएको छ। यौनसम्पर्कलाई कति समय लम्ब्याउने भन्ने कुरा यौन जोडीमा भर पर्छ। महिलालाई चरमसुखको स्थितिसम्म पुग्न केही बढी समयलाग्न सक्छ, त्यसैले पुरुषले लिङ्ग प्रवेश गराएर यौनसम्पर्क सुरु गर्नुभन्दा पहिले पर्याप्त मात्रामा पाक्क्रीडामा संलग्न हुन सके सहयोग पुग्छ। शीघ्र स्खलन र को कुरा प्रायः सबैजसो पुरुषले आफ्नो जीवनको कुनै न कुनै समयमा शीघ्र वीर्य स्खलन भएको अनुभव गरेका हुन्छन्। घर्षण नै गर्न नपाई वीर्य स्खलन हुने समस्या पुरुषहरूमा देखिने यौनसम्बन्धी समस्यामध्ये सबैभन्दा बढी पाइने समस्या हो। यसको पक्का कारण यही नै हो भनेर भन्न सकिने अवस्था नभए पनि अहिले शीघ्र स्खलनको मूल कारण मानसिक नै भएको पाइन्छ। कतिपय मानिसमा यौनसम्पर्क वा क्रियाकलापमा ‘राम्रो’ गर्न नसक्नु गम्भीर चिन्ताको कारण हुनसक्छ। आफ्नी श्रीमती वा यौन जोडीलाई सन्तुष्ट पार्न सक्दिनँ कि भन्ने चिन्ताले यो समस्यालाई अझ बढाउँछ। विरलै भए पनि केही उकथअजयतचयउष्अ मचगन कतै यस्तो समस्याको कारण त होइन भनेर केलाउन पनि बिर्सनु हुँदैन। आक्कलझुक्कलशीघ्र स्लखन हुँदा चिन्ता गर्नु आवश्यक छैन। शीघ्र स्खलनको समस्या नियमित रूपमा हुन थाल्यो भनेसमाधानको उपाय खोज्नुपर्ने हुन्छ। यो समस्यालाई कम गर्न आफैंले गर्न सकिने केही उपाय छन्, त्यसका बारेमा छोटकरीमा चर्चा गरौं। यौनसम्पर्क रोक्ने, सुरु गर्नेः यौनसम्पर्क गरिरहँदा स्खलन होलाजस्तो भएपछि तुरुन्तै योनिबाट लिङ्ग बाहिर झिकेर केही बेर यौनक्रीडालाई रो क्ने र उत्तेजना केही कम भए पछि पुनः सुरु गर्ने। आसन परिवर्तन गर्नेः लोग्नेमान्छे माथितिर र महिला तलको सट्टा महिला माथितिर सक्रिय भै यौनसम्पर्क गरे शीघ्रस्खलन कम गर्न मद्दत पुग्छ। लिंग अँठयाउनेः स्खलन होलाजस्तो भएपछि तुरुन्तै लिंग बाहिर झिकेर लिङ्गको फेदलाई बेस्सरी अठ्याउने र वीर्य स्खलन हुन नदिने। केही बेरमा उत्तेजना केही कम भएपछि पुनः यौनक्रीडा सुरु गर्ने। कन्डम प्रयोग गर्नेः कन्डमको प्रयोगबाट पनि कतिपयलाई शीघ्र स्खलनको समस्या कम गर्न मद्दत पुगेको छ। यस्तो बेलामा चिप्लो पदार्थ कम भएको तथा बाक्लो किसिमको कन्डमले बढी फाइदा पुर्‍याउँछ। मांसपेशीको प्रयोग गर्नेः पिसाब आउँदा रोक्न प्रयोग गर्ने मांसपेशीको कसरत गरेर वीर्य स्खलनलाई रोक्ने अभ्यास गर्न सके पनि फाइदा पुग्छ। वीर्य स्खलन नियन्त्रणको अभ्यासः दीर्घकालीन उपचारका लागि यो सहयोगी हुनसक्छ। हस्तमैथुन गर्ने र वीर्य स्खलन होलाजस्तो भएपछि रो क्ने र उत्तेजना केही कम भएपछि पुनः हस्तमैथुन सुरु गर्ने, फेरि वीर्य स्खलन होलाजस्तो भएपछि रोक्ने र यो प्रक्रिया दोहोर्‍याउने। वीर्य स्खलनलाई राम्रोसँग नियन्त्रण गर्न सक्छु जस्तो लागेपछि आफ्नो यौन साथीसँग यौनसम्पर्करहित यौन क्रियाकलापमा संलग्न हुने तर यौ नसम्पर्क भने नगर्ने। वीर्य स्खलन होलाजस्तो भएपछि क्रियाकलाप रोक्ने र उत्तेजना केही कम भएपछि पुनः सुरु गर्ने। आफ्नो यौन साथीसँग पहिले कुनै चिप्लो पदार्थ प्रयोग नगरी र पछि चिप्लो पदार्थ प्रयोग गरेर यस्तो क्रियाकलापमा संलग्न हुने। अब वीर्य स्खलनमा पर्याप्त नियन्त्रण भयो जस्तो लागेपछि लिङ्गलाई बिस्तारै भगक्षेत्र (योनिक्षेत्र) मा स्पर्श वा हल्का घर्षण गर्ने तर यौन सम्पर्क भने नगर्ने। वीर्य स्खलन होलाजस्तो भए उक्त क्रियाकलाप गर्न रोक्ने र उत्तेजना केही कम भएपछि पुनः सुरु गर्ने। वीर्य स्खलनलाई पर्याप्त नियन्त्रण गर्न सक्छु जस्तो लागेपछि माथि भनिएजस्तै पहिले श्रीमती बढी सक्रिय हुने गरी यौनसम्पर्क सुरु गर्ने। अनि वीर्य स्खलनको नियन्त्रण गर्न सकिने स्थिति वा क्षमता हेर्दै विविध उपाय अवलम्बन गर्दै यौनसम्पर्कलाई अघि बढाउने। समय र धैर्यता निकै लाग्ने भए पनि वीर्य स्खलन नियन्त्रणमा यी अभ्यास निकै लाभदायक हुन सक्छन् र यसमा पुरुषलाई यौन साथीको पर्याप्त सहयोग पनि चाहिन्छ।

तपाईको सौन्दर्यको लागि भान्सामा पाक्ने आलु यसरी बन्न सक्छ

असोज १९ । आलु त्यस्तो तरकारी हो जसको स्वादले अन्य सबै तरकारी स्वादीलो बनाइदिन्छ,त्यसैले आलुलाई सब्जीको राजा भनिन्छ त्यस्तै आलुलाई सौन्दर्यको साधनको रुपमा पनि प्रयोग गर्न सकिन्छ । काँचो आलुलाई बोक्रा ताछेर सफा गर्ने त्यसपछि ताछेको आलुलाई थोरै बेसारको धुलो सँगै मिलाएर पिच्छ्ने पिछेको पेष्टमा २–४ थोपा कागतीको रस राखेर फिट्ने अब यो मिक्स पेष्टलाई फेशवासले धोएको अनुहारमा सवैतिर मिलाएर लगाउने र करिव आधी घण्टा पछि सादा चिसो पानीले अनुहार धुने । हप्ताको एक चोटी या १५ दिनमा एक पटक फुर्सद मिलाएर यो प्याक लगाउने गर्नाले तपाइको अनुहारमा बेग्लै चमक पाउन सक्नुहुनेछ ।

गर्भावस्थामा यौनसम्पर्क राख्न मिल्छ ?

काठमाडौं, असोज १० । गर्भावस्थामा यौनसम्पर्क राख्न हुन्छ कि हुँदैन भन्ने विषयमा धेरै दम्पती पिरोलिरहेका हुन्छन् । गर्भको शिशु वा महिलालाई केही नकारात्मक असर पर्ला कि भन्ने चिन्ता हुनु स्वाभाविक पनि हो, तर यो प्रश्नको जवाफ भने सजिलै पाइँदैन, किनभने यस विषयमा कसैसँग झट्ट सोध्न सकिँदैन अनि नसोधी कसैले राम्रोसँग जानकारी पनि दिँदैनन् । चिकित्सा क्षेत्रमा लागेका व्यक्तिलाई पनि यौनसम्बन्धी कुरा गर्न असजिलो लाग्ने भएकाले यसमा खुलस्त तथा पर्याप्त मात्रामा नभनिएको स्थिति छ । त्यसैले उचित जानकारीबिना चासो र चिन्ता लिएर त्यसै बस्नुपर्ने बाध्यता छ । यौनसम्पर्कका बेला पाठेघरको मुखमा लिङ्गले धक्का पुर्‍याउँदा वा महिलाले चरमसुख प्राप्त गर्दा पाठेघर खुम्चने , गर्भावस्था शिशुलाई छोपेर राख्ने झिल्ली च्यातिएर संक्रमण हुन सक्ने तथा शरीरमा आएको परिवर्तनले यौनसम्पर्क नै गर्न अप्ठयारो हुने भएकाले यौनसम्पर्क राख्नु त्यति उचित नभएको तर्क पनि गरिन्छ । तपाईंले पनि यस्तै केही सुन्नुभएको हुनसक्छ, तर कतिपय चिकित्सक यसमा खासै वैज्ञानिक आधार नभएको मान्छन् । मुख्य कुरा के हो भने स्वस्थ गर्भावस्थामा यौनसम्पर्क राख्न कुनै बन्देज छैन र आफ्ना यौन क्रियाकलापलाई सुचारु रूपमा अघि बढाउन सकिन्छ । यस्तो सामान्य अवस्थामा महिला तथा गर्भमा रहेको शिशुमा नकारात्मक असर गर्दैन । एकपल्ट विचार गर्नुहोस् त, सामान्यतस् कतिपय दम्पतीलाई पहिलो केही महिनासम्म त गर्भवती भए–नभएको भन्ने कुरै थाहा हुँदैन तर उनीहरूले यौनसम्पर्कलाई निरन्तरता दिइरहेका हुन्छ र त्यसले खासै नकारात्मक असर पुर्‍याएको पनि पाइँदैन । गर्भावस्थामा यौनसम्पर्कलाई निरन्तरता दिन किन आवश्यक ? गर्भावस्थामा शारीरीक असजिलोपन, सुन्दरतामा कमी आएको वा आकर्षक कम भएको अनुभव तथा गर्भमा भएको शिशुलाई हानि पुग्छ कि भन्ने डर आदि भावनाले यौनसम्पर्कमै नकारात्मक प्रभाव पर्छ र कतिपय व्यक्तिले यौनसम्पर्कको पूरा आनन्द उठाउन सक्दैनन् । यदि गर्भ रहेका कारण नै यौनसम्पर्क नराखिँदा पतिपत्नी बीच दूरी बढ्ने क्रमको सुरुवात हुन वा त्यसको सम्भावना बढ्न सक्छ । त्यसैले यतिबेला दम्पतीबीचको सम्बन्ध सुमधुर राख्न असल सञ्चारको आवश्यकता पर्छ । अरू बेला जस्तै गर्भावस्थामा पनि यौन क्रियाकलाप शारीरिक सामीप्यताका लागि मात्र नभै भावनात्मक सामीप्यताको निरन्तरताका लागि पनि निकै सहयोगी हुन सक्छ । पुरुषलाई गर्भ, प्रसव, सुत्केरी वा शिशुको हेरचारजस्ता कुराबाट टाढै राखिन्छ । यौन क्रियाकलापमा दुवैको संलग्नताले गर्भावस्थामा महिलामा आउने शारीरिक तथा भावनात्मक परिवर्तनहरूको जानकारी हासिल गरी यसप्रति संवेदनशील भए महिलाको शरीर तथा भावना बुझ्ने अवसर प्राप्त हुन्छ । यौनसम्पर्ककै कुरा गर्दा पहिले परम्परागत एकैनासे रूपमा यौनसम्पर्क भैरहेको भए यो अवसरमा नयाँ तरिका वा आसनहरूका बारेमा अन्वेषण गर्न तथा सिक्न सकिन्छ अनि त्यसअनुरूप नै आफूलाई ढाल्न सके दम्पतीबीचको सम्बन्ध सुमधुर बनाउन, एक–अर्कामा नजिक हुन तथा बुझ्न मद्दत मिल्छ । यौनसम्पर्कबाट प्राप्त हुने चरमसुखका कारण पाठेघर तथा यौनाङ्ग क्षेत्रको मांसपेशीको कसरत हुने अर्को थरीको तर्क छ । गर्भावस्थामा महिलाको शरीरमा हार्मोनको मात्रामा उतार चढाव आउँछ । यसले गर्दा यौन चाहना मर्छ । यस किसिमको स्थिति असामान्य होइन तर कसै–कसैमा यौन रुचि बढेको पनि पाइन्छ । गर्भावस्थामा यौनांग वरिपरी रक्त बहाव बढी हुने भएकाले तथा पूर्ण नारीत्वको अनुभव गर्ने तथा आफ्नो शरीरप्रति बढी जानकारी तथा चासो राख्ने भएकाले अझ बढी यौन इच्छा हुने र त्यसैअनुरूप यौन आनन्द उठाइएका घटना पनि प्रशस्तै छन् । यौन क्रियाकलामा सलग्न हुन यति बेला पनि प्रयासरत हुनुपर्छ, यसका फाइदाका बारेमा त माथि नै भनिसकियो । के–कस्ता सावधानी अपनाउनुपर्ला अरू बेलाको भन्दा गर्भावस्थामा यौनसम्पर्क राख्दा यौनसम्पर्क राख्दाको आसनका सम्बन्धमा विशेष ख्याल राख्नुपर्छ । कुन आसन सबैभन्दा राम्रो हुन्छ भन्ने कुरा आफैंले प्रयोग गरेर पत्ता लगाउनु नै सबैभन्दा राम्रो उपाय हो । पुरुष माथि रहने अवस्थाको सट्टा छेउतिर वा महिला पुरुषमाथि बसेर वा पछाडिबाट गरिने सम्भोगका आसनहरू गर्भवती महिलाका लागि सजिला सावित हुनसक्छन्, तर कुनै पनि प्रयोगपछि आफ्नी श्रीमती वा यौन साथीसँग उसको अनुभवका सम्बन्धमा कुराकानी गर्नुपर्छ । लिंग प्रवेश नै नगराई यौनआनन्द प्राप्त गर्ने वैकल्पिक उपायहरूको अवलम्बन पनि आनन्ददायक सावित हुन सक्छ । यदि यौनसम्पर्कपश्चात् योनिरक्तश्राव, पेट दुखेमा वा गर्भ तुहिन सुरु भएको अन्य कुनै लक्षण देखिए वा योनिबाट पानी बगे यौनसम्पर्क राख्न तुरुन्त बन्द गर्नुपर्छ । यदि दम्पतीमध्ये कसैलाई यौनरोग भएको आशंका छ भने त्यसको उपचार तथा कन्डमको नियमित प्रयोग अत्यावश्यक हुन्छ । साप्ताहिकबाट

ग्यास्टिक तथा अल्सरको औषधी डल्ले खुर्सानी

खानाका परिकारलाई स्वादिष्ट बनाउन खुसार्नीको प्रयोग गर्छाैं । त्यसमा नि डल्ले अर्थात अकबरे खुसार्नीलाई विशेष मानिन्छ । डल्ले खुर्सानीको नियमित प्रयोगले ग्यास्टिक तथा अल्सर जसता रोगको औषधी समेत हुन्छ । डल्ले खुर्सानीमा पाईने क्याप्सिसिनका कारण रोगीलाई फाईदा पु¥याउछ । याे खुर्सानीकाे नियमित सेवनले राेगहरू निकाे हुन्छ । त्यसबाहेक डल्ले खुर्सानीको अन्य फाइदाहरु पनि छन् । मोटोपन घटाउछ । रगतमा चिनीको मात्रा घटाउछ । पिसावको विरामी लाई लाभदायक छ । हाडजोर्नी लगाएतका दुखाइ घटाउछ । विशेष गरेर अकवरे खुसार्नी हालेर बनाईएको परिकारमा किटाणुको संक्रमण कम हुन्छ । थकाइ मेटाउछ ।

महिला र पुरुषको स्पर्श हुने समयमा मुटुको धड्कन १४० प्रतिमिनेटसम्म (जानिराखौं यी १५ तथ्यहरु)

सेक्स जो कोहीलाई पनि अनिबार्य चीज हो । सेक्सका बिभिन्न परिभाष गरिएका पनि यसलाई प्रकृतिले दिएको उपहार भन्दा पनि फरक नपर्ला । सेक्समा जति आनन्द छ त्यती प्रकृतिको संरक्षणका लागी यसको महत्व भिन्नै छ । सेक्सको लागी महिला र पुरुष दुई जातको आवश्यक्ता पर्दछ । मानब होस वा पशु सबैलाई सेक्सको जरुरत पर्दछ । १२-१३ बर्ष पुगेपछि मानिसलाई सेक्सको अवश्यक्ता पर्दै जाने बैत्रानिकहरुले बताउने गरेका भएपनि पुरुष २५ बर्ष र महिला २५ बर्ष भएपछि बिबाह गर्ने र त्यसपछि गर्ने सेक्सलाई नेपालमा सरकारले बैध ठान्दछ । यानिकी लुकिछिपी त्यसभन्दा अगाडी पनि सेक्स र बिबाह गर्ने गरिएको छ । सेक्स आनन्द प्राप्त गर्न, जिबनलाई सुखमय पार्न महत्वपूर्ण भूमिका खेल्ने काम मात्र नभएर यसले सन्तान उत्पादन गरि प्रकृतिको संरक्षण गर्ने काम गर्दछ । यसमा हिन्दी अनलाईन पत्रिकामा राखिएका जो कोहीलाई आवश्यक पर्ने १५ वटा तत्थहरु खोजेर राखेका छौं, जुन तपाईलाई उपयोगी बन्न सक्लान् । एक पटकको मैथुनबाट जति विर्य निस्कन्छ त्यसमा ३० देखी ४० करोडसम्म शुक्राणु हुन्छ । सेक्स गर्दा तनाव कम हुनुको साथ–साथ शरिरमा भएको विभिन्न दुखाईपनि कम हुन्छ । लगभग २५ प्रतिसत पुरुषहरु वर्तमान समयमा सेक्सको बारेमा सोचि रहेका हुन्छन् ।  यौनको क्रममा महिला र पुरुष दुवैको दिलको धड्कन १४० प्रति मिनेट सम्म पुग्ने गर्दछ । प्राय महिलाहरु ४० बर्षको उमेर सम्ममा ३ हजार पटक सम्म सेक्स गर्ने गर्छन् । पुरुषको लिंगबाट विर्य निस्कने गति ३६।९ किलोमिटर प्रति घण्टा हुँन्छ । एक साधारण पुरुषको अण्डकोषमा यति शुक्राणु हुन्छन् कि त्यसलाई ४०४ मिटरसम्म फैलाएर राख्न सकिन्छ । एउटा सानो क्यापसुलमा यति शुक्राणु अँट्छन जसले बर्तमान पृथ्विमा भएको मनुष्य भन्दा ज्यादा जनसंख्या बनाउन सक्नेछ । यौन गरेको अवस्थामा महिलाहरुको स्तन र यौनि बाहेक नाकको भित्रि भागपनि फुल्दछ । ज्यादा रक्सि पिउने पुरुषहरुलाई सबैभन्दा पहिले रिजेक्ट गर्छन महिलाहरु । पुरुषहरु आफ्नो जिवन काल भरिमा १७ लिटर विर्य निकाल्ने गर्छन् । लगभग ७५ प्रतिशत पुरुषहरुको विर्यपतन ३ मिनेट भन्दा कम समय भित्रमा हुन्छ । एक दिनमा लगभग १०० करोड मान्छे सेक्स गर्छन् । ८३ प्रतिशत महिलाहरु आफ्नो जोडिको लिंगको आका बाट सन्तुष्ट छन् भने बाँकि १७ प्रतिशत अुन्तुष्ट छन् । विर्यलाइ विर्य बैंकमा १९६.६ डिग्री सेल्सियसको तापक्रममा राखेको हुन्छ । रोचक डट कमबाट

गर्भावस्थामा यौनसम्पर्क गर्न मिल्छ ?

काठमाडौं, भदौ २४ । धेरै नवदम्पतीहरुलाई सधै सताइरहने एउटा प्रश्न हो गर्भावस्थामा यौनसम्पर्क गर्न मिल्छ कि मिल्दैन ? यसले गर्भको शिशुलाई कुनै समस्या पर्छकी पर्दैन । त्यसले गर्भको शिशुलाई कुनै असर पुर्‍याउँछ ? गर्भावस्था भनेको एउटा विशेष अवस्था हो । यस्तो अवस्थामा यौनसम्पर्क गर्न नमिल्ने भन्ने हुँदैन। शाल पाठेघरको मुखमा रहेको अवस्था, रक्तश्राव हुने जटिलताहरू भएको अवस्था तथा जोखिममा रहेको गर्भावस्थामा यौनसम्पर्क गर्न मिल्दैन । चिकित्सकका अनुसार यौन सम्पर्कले गर्भस्थ शिशुमा कुनै असर गर्दैन तर गर्भको अन्तिम समयमा अवधि नपुग्दै व्यथा सुरु हुन सक्छ । सामान्यतः गर्भको चौथो महिनादेखि सातौं महिनासम्म यौनसम्पर्क राख्दा खासै असर पर्दैन । यस्तो अवस्थामा यौनसम्पर्क राख्दा गर्भवती महिलाको इच्छा तथा आसनमा विशेष ध्यान पुर्‍याउनुपर्छ । तर पहिलेको जस्तै गरी महिला तल र पुरुष माथि भई यौनसम्पर्क गर्दा वा गर्भवती महिलाको पेट च्यापिने गरी यौनसम्पर्क गर्दा समस्या हन्छ । कतिपय महिलालाई गर्भवास्थामा बढी यौन इच्छा हुने हुन्छ । होसियारी पूर्व नियमित यौनसम्पर्क गर्दा महिलालाई प्रसुति सहज हुने पनि चिकित्सकहरु बताउँछन ।

राम्रो स्वास्थ्यका लागि के गर्ने ?

काठमाडौं, भदौ २० । सबैमा मानिसहरु आफ्नो स्वास्थ्य राम्रो होस् भन्ने त चाहना गर्छन तर त्यसका लागि प्रयाप्त ध्यान दिदैन र समस्या हुन्छ । राम्रो स्वास्थ्यका लागि खानपानमा निकै कडा अनुशासनको पालना आवश्यक छ । त्यसको साथै पौष्टिक खानेकुरा खानुपर्छ । कुनैपनि खानेकुरा राम्रो हुन्छ भन्दैमा एकैपटकमा धेरै खानु हुदैन । तपाईले खाएको खानेकुरा पच्नु र त्यसबाट शरीरमा पोषक तत्व मिल्नु पर्छ अनिमात्रै त्यसको अर्थ हुन्छ । र सबैभन्दा महत्वपूर्ण कुरा कुन समयमा कस्तो खाना खानु उपयुक्त हुन्छ त्यसबारेमा राम्रो जानकारी हुन जरुरी छ । चिया तथा कफी पिउने बानी कतिपय मानिसमा खाना खाएपछि चिया वा कफी पिउने बानी हुन्छ । यो बिस्तारै–बिस्तारै लत जस्तै बन्छ । यस्तो बानी तुरुन्त परिवर्तन गर्नुपर्छ । किन छोड्ने ? चियामा पोलिफिनल्स तथा टेनिन्स नामक केमिकल हुन्छ । यसले खाएको खानाको पोषक तत्व नष्ट गर्छ । –कफीमा कफिन हुन्छ । यसले आइरनलाई समाप्त गर्छ । –एनिमियाका बिरामीका लागि यो बानी हानिकारक हुनसक्छ । –चिया–कफी खाना खाएको एक घन्टापछि मात्र पिउनु उपयुक्त हुन्छ । फलफूल खाने सही समय खाना खानासाथ फलफूल खाने बानी छ भने त्यस्तो बानी त्याग्नुपर्छ । फलफूल स्वास्थ्यका लागि फाइदाजनक हुन्छ तर खाना खानासाथ खाए हानिकारक हुन्छ । किन छोड्ने ? खाएको खाना पाचनको प्रक्रिया पूरा नभएसम्म पेटमै रहन्छ । बीचमा तुरुन्त फलफूल खाए पेटमा बढी भार पर्छ । यसबाट अपच, पेटमा भारीपन, छाती पोल्ने तथा एसिडिटीको शिकार हुन सकिन्छ । –फलफूलमा बढी मात्रामा एसिड, ग्लुकोज, स्टार्च आदि हुन्छ, जसले खाना पचाउने प्रक्रिया सुस्त बनाउँछ । –अंगुर, नास्पाती तथा सुन्तला आदि फलफूलमा फ्लवोनाइड हुन्छ । पेटमा भएको ब्याक्टेरियाले त्यसको विभाजन गरेर थायोसायनिक एसिडमा परिवर्तन गर्छ । –फलफूल खाना खानुभन्दा दुई घन्टा पहिले तथा खाएको दुई घन्टापछि खानु वेश हुन्छ । –बिहान सबेरै खाली पेटमा फलफूल खानु फाइदाजनक हुन्छ । धूमपान गर्नु धूम्रपान त्यसै पनि स्वास्थ्यका दृष्टिले हानिकारक हुन्छ । अझ खाना खानासाथ धूम्रपान गर्नु थप हानिकारक हुन्छ । किन छोड्ने ? –खाना खानासाथ एउटा चुरोट सेवन गर्नु दस पटक चुरोट सेवन गर्नु बराबर हुन्छ अर्थात् यो दस गुना धेरै घातक हुनसक्छ । –क्यान्सरको खतरा अझ बढ्छ । –खाना खानासाथ धूम्रपान गरे एसिडिटी तथा ग्यास्ट्रिकजस्ता समस्या उत्पन्न हुन सक्छन् । खानेबित्तिकै नुहाउनु हुँदैन कतिपयको खानासाथ नुहाउने बानी हुन्छ । यस्तो बानी भए सावधान रहनुपर्छ । किनभने यो बानी खतरनाक हुनसक्छ । किन छोड्ने ? –खाना खानासाथ रगतको संचार पेटतर्फ धेरै हुन्छ । यहाँ खाना पचाउने प्रक्रिया चलिरहेको हुन्छ । –नुहाउँदा शरीरको तापमान परिवर्तन हुन्छ अर्थात् तापमान नियन्त्रण गर्न रगतको प्रवाह शरीरको अन्य हिस्साजस्तो हात–खुट्टातर्फ बढ्दै जान्छ । –नुहाउँदा पेट वरिपरिको भागमा रगतको मात्रा कम हुन्छ जसले गर्दा पाचन तन्त्रको प्रक्रिया सुस्त बनाउँछ । हिँड्नुपर्छ हिँड्नु स्वास्थ्यका लागि राम्रो हो । यद्यपि खाना खानासाथ हिँड्नु स्वास्थ्यका दृष्टिले हानिकारक हुन्छ । दिउँसोको खाना खाएपछि आराम तथा रातको खाना खाएपछि केहीबेर हल्का वाक गरे स्वस्थ रहन सकिन्छ । किन छोड्ने ? –खाना खानासाथ तुरुन्त हिँडडुल गरे पाचन क्रिया सुस्त हुन्छ । पाचन तन्त्रमा खानामा पोषक तत्व एब्जर्ब हुन सक्दैन । –खाना खाएको आधा घन्टापछि मात्र वाकमा जानु उचित हुन्छ । –२० मिनेटभन्दा धेरै हिँडडुल गर्नुहुँदैन । चिसो पानी नपिउनु खानाको बीचमा तथा तुरुन्त पछि पानी पिउनु स्वास्थ्यका लागि हानिकारक हुन्छ । अझ चिसो पानी त बिल्कुल पिउनुहुँदैन । किन छोड्ने ? –खानासाथ पानी पिए पाचनतन्त्र प्रभावित हुन्छ । –खाना खाएको एक घन्टापछि पानी पिउनुपर्छ । –चिसो पानीको साटो मनतातो पानी पिउनुपर्छ अनि मात्र खाना छिटो पच्छ ।

स्क्रब टाइफस र मौसमी रुघाखोकीबाट १६ को मृत्यु

चितवन, भदौ २० । नेपालमा पछिल्लो आठ महिनामा मौसमी रुघाखोकी (सिजनल इन्फ्लुएन्जा) र स्क्रब टाइफस रोगबाट १६ जनाको मृत्यु भएको छ। इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा काठमाडौँका अनुसार उक्त अवधिमा स्क्रब टाइफसबाट चार र मौसमी रुघाखोकीबाट १२ गरी १६ को मृत्यु भएको हो । एक हजार १ सय ४६ जनामा ती रोगको सङ्क्रमण भेटिएका छन्। गत माघदेखि आजसम्मको तथ्याङ्कबारे जानकारी दिँदै महाशाखाका वरिष्ठ स्वास्थ्य प्रशासक डा विवेककुमार लालले मौसमी ज्वरोमध्ये पनि इन्फ्लुएन्जा ए को प्रकोप बढी देखिएको बताए। उनका अनुसार स्क्रब टाइफस नेपालका ३२ जिल्लामा देखिएको र ३०० जनामा रोगको सङ्क्रमण फेला परेको छ। स्क्रब टाइफसबाट स्याङ्जामा दुई र चितवनमा दुई जनाको मृत्यु भएको छ । नवलपरासी घर भएका दुई महिलाको चितवनमा उपचारका क्रममा साउन २२ र भदौ १० गते मृत्यु भएको जिल्ला जनस्वास्थ्य कार्यालय चितवनका कीट नियन्त्रण निरीक्षक रामकुमार केसीको भनाइ छ । माइट नामको एक प्रकारको सूक्ष्म किराले टोकेमा स्क्रब टाइफस सर्छ । यो रोग मुसाको कानमा बस्ने गर्छ । नेपालमा २०७२ सालमा पहिलोपटक रोग देखापरेको थियो भने चितवनमा २०७३ सालमा देखिएको थियो । अघिल्लो वर्ष यहाँ मुसा र माइटमा गरिएको परीक्षणमा दुवैमा स्क्रबटाइफस सङ्क्रमण पुष्टि भइसकेको छ । समयमै अस्पताल पुगेमा कुनै पनि रोगको ठूलो जोखिम भने नभएको चिकित्सकको भनाइ छ । मुसाबाट घाँसपातमा झर्ने र सोही घाँसपातमा जाँदा मानिसमा सरेर यसले टोक्ने भएकाले काम गर्दा सावधानी अपनाउनुपर्ने र मुसा नियन्त्रणमा ध्यान दिनुपर्ने स्वास्थ्यकर्मी बताउँछन् । यो रोग लागेमा अत्यधिक ज्वरो आउने, टाउको दुख्ने, विभिन्न ठाउँमा रातो डाबर आउने र शरीर पनि दुख्ने हुन्छ । यस्तै मौसमी रुघाखोकीबाट मृत्यु भएका १२ जनामध्ये सबैभन्दा बढी कास्कीका छन् । विभिन्न अस्पतालमा उपचार गरिएका कास्की घर भएका चार जनाको मौसमी रुघाकोकीबाट मृत्यु भएको तथ्याङ्क छ । यस्तै अन्य मृत्यु हुनेमा पाल्पाका दुई, स्याङ्जाका, बुटवल, ललितपुर र कास्कीका एक–एक तथा झापाका दुईजना बिरामीको मृत्यु भएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका वरिष्ठ स्वास्थ्य प्रशासक डा लालले जानकारी दिए। उनका अनुसार पछिल्लो आठ महिनामा दुई हजार ५३१ जनाको परीक्षणमा ८४६ जनामा मौसमी रुघाखोकीको सङ्क्रमण भएको पाइएको छ । तीमध्ये १२ जनाको ज्यान गएको हो । दुई जनाको भारतमा उपचारका क्रममा मृत्यु भएको र अन्य १० जना भने नेपालका विभिन्न अस्पतालमा उपचारका क्रममा मृत्यु भएको महाशाखाले जनाएको छ। काठमाडौँको सुविधायुक्त अस्पतालमा उपचारका क्रममा अधिकांश बिरामीको मृत्यु भएको तथ्याङ्कमा उल्लेख छ । चितवनको भरतपुर अस्पतालका फिजिसियन डा कालिदास अधिकारीका अनुसार फ्लुमा ए पोजिटिभ भएका बिरामी बढी देखिएका छन् । उनीहरुमा ए एच १ एन १ को बढी जोखिम हुने गरेको उनस् बताउँछन्। यसलाई सर्वसाधारणले स्वाइनफ्लु भनेर चिन्ने गर्छन् । स्वाइनफ्लु लागेका बिरामीमा शुरुमा रुघा लाग्ने, ज्यान दुख्ने, घाँटी दुख्ने, ज्वरो आउनेलगायत लक्षण हुन्छ। ज्वरो रुघाखोकी आएर दुई–तीन दिनमा ठीक नभए विशेषज्ञ चिकित्सक भएको असपतालमा उपचार गराउनुपर्ने सुझाव चिकित्सकको छ । ज्वरो आएपछि मेडिकलमा गएर औषधि खाने र अलि जटिल भएपछि मात्रै अस्पताल जाने गर्दा जटिलता पैदा हुने गरेको इपिडिमियोलोजी शाखा प्रमुख डा गुणनिधि शर्मा बताउनुहुन्छ । दुवै रोगको बढी सङ्क्रमण भने चितवनमै छ । आजसम्म चितवनमा स्क्रब टाइफसबाट १३९ र मौसमी रुघाखोकीबाट ३०९ जनामा सङ्क्रमण फेला परिसकेको जनस्वास्थ्य कार्यालय चितवनले जनाएको छ ।

यसरी सकिन्छ मोटोपनबाट बच्न

काठमाडौं, भदौ १८ । आजको विश्वमा माटोपन प्रमुख चुनौतीका रुपमा आएको छ । धेरै मानिस अस्वाभाविक मोटोपनले आजित भएका छन । यदि तपाई अनावश्यक मोटोपनबाट वा यो महारोगबाट बच्न चाहानु हुन्छ भने दैनिक रुपमा खानपान, व्यायाम र तनाब जस्ता कुरामा सतर्कता अपनाउनुस । यी कुरामा तपाई सधै सचेत रहनुस्ः – स्लिम हुन चाहनेहरूले खानपानदेखि लिएर शारीरिक व्यायाममा समेत सजगता अपनाउनुपर्छ । –  शरीरमा क्यालोरीको मात्रा आवश्यकभन्दा बढी भए त्यसलाई घटाउन शारीरिक व्यायामलाई बढाउँदै लानुपर्छ, जसका कारण अनावश्यक क्यालोरी कटौती हुँदै जान्छ । –  छिटो र धेरै तौल घटाउने चक्करमा पर्नु हुँदैन । त्यसो गर्दा शरीरका अन्य अंग खराब हुन सक्छन् र पखाला चल्ने, रिंगटा लाग्ने, मुटुमा समस्या आदि देखा पर्न सक्छ । –  बिस्तारै र नियमपूर्वक थोरै–थोरै गर्दै तौल घटाउनुपर्छ । बिस्तारै मोटोपन घटाउँदा ढिलो तर दीर्घकालीन नतिजा हात लाग्छ । –  विज्ञहरूका अनुसार कम्तीमा पनि ६ देखि ९ महिना व्यायाम गर्नुपर्छ । –  असन्तुलित खानाले मधुमेह हुने सम्भावना हुन्छ । छिटो–छिटो तौल घटाउने योजनाले तौल घटाउनुभन्दा पनि अन्य स्वास्थ्य समस्या थपिन सक्छ ।

कति पटकको शारीरिक सम्बन्ध राम्रो

एजेन्सी । सेक्स भन्ने कुरा मानव जीवनको एउटा महत्वपूर्ण पाटो भएपनि यस सम्बन्धमा अहिलेसम्म धेरै यस्ता प्रश्न छन जसको उत्तर व्यक्ति वा अनुसन्धानपिच्छे फरक छन । यसले जिज्ञाशुलाई थप अन्योल थपिदिन्छन । धेरैको एउटै प्रश्न छ कति पटक गरीएको शारीरिक सम्बन्धलाई ठीक मान्ने । अनुसन्धानैपिच्छे फरक–फरक तथ्यांक आएपछि धेरै मानिस थप अन्यौलमा परेका छन । यस्तै जिज्ञासालाई मेटाउने उद्देश्यले किन्से इन्स्टिच्युटका अनुसन्धानकर्ताहरूले एक सर्वेक्षणमार्फत यो कुरालाई आधिकारिक बनाउने प्रयास गरेका छन् । इन्स्टिच्युटले यौन प्रजनन र यौनिकताको विषयमा गरेको अनुसन्धानको नतिजालाई हालै सार्वजनिक गरेको छ । उक्त अनुसन्धानले मनिसको उमेरअनुसार शारीरिक सम्बन्धको संख्यामा फरक आउने हुनाले यसलाई उमेरको मापदण्डअनुसार व्याख्या गर्नुपर्ने बताएको छ । सर्वेक्षणअनुसार १८ देखि २९ वर्ष उमेरका व्यक्तिले वार्षिक औसत रूपमा १ सय १२ पटक यौनसम्बन्ध राख्छन् । यसका आधारमा उनीहरूले सातामा दुईपटक यौन सम्बन्ध राख्ने गरेका छन् । यसैगरी ३० देखि ३९ वर्षकाले प्रतिवर्ष ८६ पटक अर्थात् सातामा १ दशमलव ६ तथा ४० देखि ४९ वर्षकाले ६९ पटक यौनसम्बन्ध राख्ने गरेका छन् । यो तथ्यांकको सारका रूपमा अनुसन्धानकर्ताहरूले मानिसको उमेर बढ्दै गएपछि यौन चाहना पनि घट्दै जाने हुनाले यसलाई शारीरिक समस्या मान्न भनेका छन् ।

विवाह अघिको यौनसम्पर्क थाहा हुन्छ?

मेरो विवाह भएको छैन, तर ब्वाइफ्रेन्ड छ । अहिले उसले मसँग यौनसम्पर्क गर्ने प्रस्ताव राख्दै छ । मेरो विवाह उसैसँग भयो भने त ठीकै छ तर अरूसँग भयो भने के पछि हुने श्रीमानले मैले पहिले नै अरूसँग यौनसम्पर्क गरेको थाहा पाउँछ ? यससम्बन्धमा डा. राजेन्द्र भद्रा के भन्छ त ? केटा साथीसँगको सम्बन्ध तपाईंले केटा साथीसँगको सम्बन्धको कुरा त गर्नुभएको छ तर उक्त सम्बन्धका बारेमा खासै केही बताउनुभएको छैन । यौनसम्पर्कको प्रस्तावका कारण तपाईंहरूको सम्बन्ध केही गहिरो भएको बुझिन्छ । तपाईंलाई थाहै होला,दुई व्यक्तिबीचको अन्तरङ्ग रोमान्टिक सम्बन्धकै एउटा विकसित रूप प्रेम हो । भनिन्छ, प्रेममा शारीरिक रूपमा यौनसम्पर्क राख्ने ध्येयले प्राथमिकता पाउँदैन । प्रेम वास्तवमा बिस्तारै हुने प्रक्रिया हो । दुई व्यक्ति साथसाथै हुर्कंदा यो विकसित हुन्छ र यसमा सम्पूर्ण व्यक्तित्व नै संलग्न हुन्छ । प्रेममा अर्को व्यक्तिको भावना तथा शरीर दुवैलाई कदर गरिन्छ र उक्त व्यक्तिलाई सुखी राख्न प्रयत्न गरिन्छ । प्रेम विश्वसनीय, निश्छल, सुनिश्चित तथा आत्मविश्वासले पूर्ण अनि दीर्घकालीन हुन्छ । प्रेमी–प्रेमिकाहरू आफ्नो सम्बन्धमा गर्व गर्छन् । प्रेममा शारीरिक पक्ष अलिपछि प्राकृतिक रूपमा र निष्कपटताका साथ आउँछ । प्रेममा आफुले प्रेम गरेको व्यक्तिलाई दुःख दिने, समस्यामा पार्ने, लक्ष्यबाट विमुख तुल्याउने र भविष्यमा नकारात्मक असर पार्ने किसिमको क्रियाकलाप गरिँदैन । तपाईंको केटा साथी तपाईंलाई प्रेम गर्ने प्रेमी नै हो कि होइन भन्ने कुरा तपाईंले मात्र निक्र्याल गर्न सक्नुहुन्छ । वास्तविक प्रेम नभै भौतिक आकर्षणको मात्र कुरा हो भने त्यसलाई प्रेम भन्न मिलेन । कतिपय व्यक्तिले यौनसम्पर्कका लागि प्रेमको झूटो नाटक वा अभिनय गर्छन् र यौनसम्पर्क गर्ने आफ्नो उद्देश्य पूरा भएपछि सम्बन्धलाई निरन्तरता दिँदैनन् । यौनसम्पर्कको कुरा यौन आकर्षण हामी सबैमा हुने स्वभाविक कुरा हो । यौनेच्छा एकदमै तीव्र हुने भए पनि प्रायस्जसो नव–युवायुवती यौनसम्पर्क अनि त्यसका असरहरूको सामना गर्न आवश्यक रूपमा तयार हुँदैनन् । अर्को व्यक्तिसँग सम्बन्ध विकास गर्न कति गहिराइसम्म पुगिन्छ भन्ने अनुमान उनीहरू सहजै गर्न पनि सक्दैनन् भने अर्कातिर कतिमा पुगेपछि रोक्नु उचित हुन्छ भन्ने कुरा पनि विवेकपूर्ण रूपमा ठम्याउन सक्दैनन् । ज्ञान भए पनि त्यसलाई व्यवहारमा उतार्ने आवश्यक सीप नहुन सक्छ । ग्रामीण होस् वा सहरी समाजमा युवायुवतीहरूले एक–अर्कामा सम्बन्ध विकास गर्ने विभिन्न अवसर प्राप्त हुने वातावरण हुन्छ । यस्तो बेला कसरी सही निर्णय लिने भन्ने सीप हुनु नै मुख्य कुरा हो । यदि यौनसम्पर्कका लागि सबै कुरा ठीक छैन भने यौनसम्पर्क नै नगर्ने निर्णय लिन सक्नुपर्छ । योजनाबद्ध नहुने भएकाले भैपरी हुने यौनसम्पर्कमा जहिले पनि अनिच्छित गर्भ रहने जस्तो दुर्घटनाको जोखिम हुन सक्छ । दबाबमा यौनसम्पर्क गर्नु बुद्धिमानी होइन भन्ने कुरा पनि बुझ्नुपर्छ । के पछि हुने श्रीमान्ले पहिले यौनसम्पर्क राखेको थाहा पाउलान् ? पहिलेको प्रेम तथा यौनसम्बन्धका बारेमा चर्चा गरिएन भने तपाईं यस्तो अवस्थाबाट गुज्रनुभएको होला भनेर थाहा पाउन सजिलो छैन । महिला यौनअङ्गको बनावटका सम्बन्धमा पुरुषलाई सामान्य जानकारी हुने भए पनि तपाईंको भगक्षेत्र तथा योनिको बनावट वा स्वरूप यस्तै थियो भन्ने थाहा हुँदैन भने यौनसम्पर्क राखेको थाहा पाउन त झन् गाह्रो कुरा हो । आफ्नो यौनसाथी ‘अक्षत योनि’ वा ‘कुमारी’ हुन् कि होइनन् भन्ने चासो धेरै पुरुषलाई हुन सक्छ तर यो कुरा पत्ता लगाउन भने सजिलो छैन । अहिले योनिच्छद भएरनभएको कुरालाई नै कुमारीत्वको मुख्य आधार बनाउन पनि मिल्दैन । तपाईंले विचार गर्नुपर्ने अर्को पक्ष पनि छ । त्यो के भने घरपरिवार, छर–छिमेक अनि समाजले यस्ता सम्भावित सम्बन्धलाई जहिले पनि निकै चासोका साथ नियालिरहेको हुन्छ र गोप्यता वा गोपनीयताको कुरा तुलनात्मक हुनसक्छ । अर्को व्यक्तिसँगको सामीप्यता कसै न कसैले देखेको हुन्छ र यस्ता कुरा सार्वजनिक हुनसक्छ अनि अन्त्यमा उक्त कुरा तपाईंको हुनेवाला श्रीमान्ले पनि थाहा पाउने सम्भावना हुनसक्छ । विचार गर्नुपर्ने अर्को कुरा तपाईंको केटा साथी के–कस्तो स्वभावको हुनुहुन्छ रु तपाईंको केटा साथीसँग सम्बन्ध अघि बढेन अनि उहाँको स्वभाव वा चरित्र ठीक छैन भने उहाँले पनि तपाईंहरूबीचको यौनसम्पर्कलाई चर्चामा ल्याउने खतरा हुन्छ । यस्तो जोखिम कति छ भन्ने कुरामा ध्यान पुर्‍याउनुहोला । कतिपय स्थितिमा ऊ भयादोहन गर्न पनि पछि नपर्न सक्छ, तर भयादोहन गर्न नसकोस् भनेर मन बलियो बनाउनुपर्छ । तपाईंमा परिस्थिति खुलस्त भएको स्थितिमा जीवन अघि बढाउने अर्थात् त्यसको सामना गर्ने अठोट छ भने तपाईंलाई भयादोहन गर्न सजिलो हुनेछैन । के गर्ने त ? प्रत्येक व्यक्तिले यौनसम्पर्क राख्ने कि नराख्ने भन्ने निर्णय गर्दा उसको व्यक्तिगत मूल्य–मान्यता, विश्वास तथा अनुभवहरूलाई आधार बनाएको हुन्छ । यौनसम्पर्कका कारण उत्पन्न हुन सक्ने जोखिन वा नकारात्मक असर पुरुषको तुलनामा महिलालाई बढी हुन्छ । त्यसैले पनि यसमा तपाईंले विशेष चनाखो हुनुपर्ने स्थिति छ । अहिलेको सम्बन्ध कत्तिको दिगो हुन्छ भन्ने कुरा विचार नगरी आवेशमा यौनसम्पर्क राख्नुभन्दा त्यसमा केही ढिलाइ गरी सम्बन्धलाई थप परिपक्व हुन दिनु फाइदाजनक नै हुन्छ । तपाईंलाई थाहै होला, कतिपय व्यक्ति पहिले रोजेको वा विवाह गरेको साथीबाट बालबच्चा भैसकेपछि पनि अलग भएर नयाँ सम्बन्ध स्थापित गरेर सुखमय जीवनयापन गरिरहेका छन् । तपाईंको मनमा भएको त्रासलाई बढ्न दिनुभयो भने पक्कै पनि त्यसले नकारात्मक असर पार्छ । (साप्ताहिकबाट साभार)

‘जतिबेला पनि उत्तेजना, दैनिक हस्तमैथुन’- किन हुंछ यस्तो ?

– म १८ वर्षीय युवक हुँ। मेरो समस्या भनेको म जहिले पनि उत्तेजित अवस्थामा हुनु हो। मेरो मनमा खाली यौनसम्बन्धी कुरा मात्र आइरहन्छ। कुनै युवतीलाई देख्नासाथ उत्तेजित भैहाल्छु। त्यही भएर म सन्तुष्टिका लागि दैनिक हस्तमैथुन गर्छु। यसो गर्दा भविष्यमा कुनै असर त गर्दैन ? –३१६१४ किन जहिले पनि उत्तेजित ? हामी सबै यौनिक हुन्छौं। प्रकृतिले नै हामीलाई यौनेच्छा प्रदान गरेको हुन्छ र यो सबै स्वस्थ व्यक्तिमा हुन्छ। मानव जीवनका लागि भोक, निद्रा, प्यासजस्तै यौन पनि आवश्यक कुरा हो। मोटामोटी रूपमा हेर्दा यौनेच्छा अनि यौन उत्तेजनाको सञ्चालनमा विभिन्न प्रणाली सक्रिय देखिन्छ। एक त भ्लमयअचष्लभ कथकतझ (इन्डोक्राइन सिस्टम) अन्तर्गतका हार्मोन -रागरस) हरूले सञ्चालनमा महत्त्वपूर्ण भूमिका खेल्छन् जसमा टेस्टेस्टेरोनको विशेष भूमिका हुन्छ। त्यसैगरी अर्कातिर इन्दि्रय प्रणालीका साथमा स्नायुप्रणालीले पनि महत्वपूर्ण भूमिका खेल्छ। यौन उत्तेजनाका लागि हाम्रा इन्दि्रयहरूको विशेष भूमिका हुन्छ। हाम्रा पाँचै इन्दि्रय दृष्टि, स्पर्श, ध्वनि, गन्ध र स्वादसँग यौन गहिरो रूपमा सम्बन्धित हुन्छ। स्पर्शः चर्म (छाला) नै बाह्य सम्पर्कमा आउने अङ्गको प्रमुख ज्ञानेन्दि्रय हो। अन्य कतिपय कार्यका लागि अहम् मूमिका खेल्ने जस्तै यौनकार्यमा पनि सायद यो सबैभन्दा महत्वपूर्ण छ। केही विशेष भागको छाला यौनको दृष्टिकोणले संवेदनशील हुन्छन्। गहिरिएर विचार गर्ने हो भने यौनसम्पर्क एक विशेष स्पर्श नै हो। दृष्टि : यौनका सन्दर्भमा स्पर्शपछि सायद सबैभन्दा ठूलो स्थान यसैको छ। पुरुष महिलाको तुलनामा बढी दृष्टिबाट यौन उत्तेजित हुन्छन् भन्ने कुरामा विश्वास गरिने भए पनि हाल आएर गरिएका अध्ययनहरूमा कुरा केही फरक देखिएको छ। त्यसैगरी व्यक्तिको यौन जीवनमा गन्ध -सुगन्ध वा व्यक्तिको शरीरको गन्ध), स्वाद अनि ध्वनिले पनि निकै महत्वपूर्ण भूमिका खेल्छ। तपाईंको हकमा यहि दृष्टि अर्थात् हेराइबाट सन्देश मस्तिष्कमा पुगेपछि उत्तेजित हुनुले नै पिरोलेको देखिन्छ। एक किसिमले भन्ने भन्ने हो भने यो स्वाभाविक हो, तर मुख्य कुरा भनेको यसरी आउने यौनभावना वा उत्तेजनालाई कसरी व्यवस्थापन गर्ने भन्ने हो। यौन उत्तेजनाको व्यवस्थापन हामी सबै यौनिक हुने र हामीलाई अनेक कुरा यौन उत्तेजक लाग्छन् र कतिपय परिस्थितिमा हामीमा मनभित्रको मात्र यौन उत्तेजना नभै बाहृय रूपमा लिङ्गको उत्तेजनाका रूपमा पनि देखापर्छ। विशेष गरेर यौन उत्तेजना तीव्र हुने किशोरावस्थामा यस्तो समस्याले पिरोल्छ। उमेर बढ्दै गएपछि यौनेच्छाको तीव्रतामा पनि केही कमी आउँछ भने अर्कातिर सामाजिक मूल्य-मान्यताअनुरूप के-कस्तो व्यवहार खुला रूपमा प्रदर्शित गर्न मिल्छ र के मिल्दैन भन्ने कुरा पनि व्यक्तिले सिक्दै जान्छ। कुनै पनि समाजमा यो सिक्नु आवश्यक मानिन्छ। अर्को भाषामा भन्दा हामी यसलाई यौन भावनाको व्यवस्थापन भन्छौं। सामाजिक मूल्य-मान्यताको परिधिभित्र रहेर यौनसम्पर्क राख्ने अनि यौनेच्छा परिपूर्ति गर्ने व्यवस्था समाजले मिलाएको हुन्छ। विवाह यस्तै एउटा व्यवस्था हो। विवाह नभएसम्म यसलाई व्यवस्थापन गर्नु आवश्यक हुन्छ। समष्टिमा यौनभावनाको व्यवस्थापन अपरिहार्य हुन्छ नै र यसलाई कसरी अघि बढाउने भन्ने कुरा आफैंमा भर पर्छ। सम्प्रदाय वा समुदायअनुरूप विभिन्न सामाजिक नियम बनाइएका हुन्छन्। यौन क्रियाकलापको मामिलामा पनि यही कुरा लागू हुन्छ। यौन क्रियाकलाप गर्न केही निश्चित स्थितिबाहेक अनुमति दिइएको देखिँदैन। विवाहभित्रको यौनसम्पर्कलाई प्रायः सबैजसो समुदाय वा धार्मिक सम्प्रदायले मान्यता दिएको देखिन्छ। यौन क्रियाकलापमा बन्देज वा खुलापन यौनसम्पर्कमा मात्र सीमित नभै अन्य यौन क्रियाकलापमा पनि बनाइएको पाइन्छ। हस्तमैथुन यसको उदाहरण हो। भविष्यमा कस्तो असर पर्ला ? अहिले विवाह गर्ने उमेर निकै पछिल्तिर धकेलिएको छ र आफ्नो यौनेच्छा शान्त पार्न हस्तमैथुनको सहारा लिनु स्वाभाविक कुरा नै हो। वैज्ञानिक रूपमा नै यो एक स्वाभाविक प्रक्रिया हो, सामान्य तथा यौन स्वास्थ्य मा यसको कुनै असर पर्दैन भन्ने कुरा प्रमाणित भै नै सकेको छ। यसको आफ्नै नकारात्मक असर नहुँदा-नहुँदै पनि समाज यसप्रतिको गलत धारणाले निकै समस्या निम्त्याएका छन्। यसप्रति कडा प्रतिबन्ध लागेको र गलत तरिकाले यसका नकारात्मक असरहरूका बारेमा चर्चा गरिँदा कुनै पनि व्यक्तिको मानसिकतामा असर पर्न सक्छ। तपाईं कस्तो यौन वातावरणमा हुर्किनुभयो लेख्नुभएको छैन। यदि तपाईं यौन संकृचित वातावरणमा हुर्किनुभएको हो र यस विषयमा समाजमा विद्यमान नकारात्मक धारणा र कडा रूपमा वर्जित गरिएको स्थितिमा हुर्किनुभएको हो र त्यसका बाबजुद मनमा एक प्रकारको द्वन्द्व भएको स्थितिमा पनि हस्तमैथुन गर्ने गर्नुभएको हो भने तपाईं एक किसिमले दोषीपनको सिकार हुन पुग्नुहुनेछ। तपाईंले शरीरले प्राकृतिक रूपमै मागेको भए पनि मनभित्र द्वन्द्वको स्थितिमा त्यसलाई निरन्तरता दिँदा स्वाभाविक रूपमा विभिन्न किसिमका मानसिक असर पर्न सक्छन्। कुरा जे भए पनि हस्तमैथुनलाई नै तपाईंको समस्याको सारा दोष थोपर्नु आवश्यक छैन। सामान्य परिस्थितिमा यसले यौन तनावलाई शान्त पार्न मद्दत नै गरेर सहयोग गर्छ। हस्तमैथुन गर्दा धनको अनावश्यक खर्च नहुने त छँदैछ, एचआईभी वा यौनरोग लाग्ने जोखिम पनि छैन। हस्तमैथुन गरेका कारण पछि महिलासँग यौनसम्पर्क राख्न वा त्यसबाट यौन सुख प्राप्त गर्न कुनै असजिलो पर्दैन। हस्तमैथुन गरेका कारण नपुंसकता हुने वा सन्तान जन्माउने कुरामा पनि असर पर्दैन। त्यसो हुँदो हो त सबैजसो पुरुष नै नपुंसक वा निःसन्तान हुन्थे होलान्, किनभने सबैजसोले जीवनमा कुनै कुनै बेला हस्तमैथुन गरेकै हुन्छन्। त्यसैले अनावश्यक रूपमा चिन्ता नलिनु नै उपयुक्त हुन्छ।

हातखुट्टा मर्किदा यी उपायहरु जानिराखौं

के महिला पुरुष, के युवायुवती वा बालबालिका, सबैले कुनै न कुनै कालखण्डमा यो भोगाइ बेहोरेका हुन्छन् । सबै व्यक्तिको सबैभन्दा बढी चाहिँ खुट्टा नै मर्किने गर्छ । ‘हाम्रो देशमा सबैभन्दा बढी कुर्कुच्चो मर्कने समस्या पाउने गरिन्छ’, हाड जोर्नी विशेषज्ञ डा.चक्रराज पाण्डे भन्छन्, ‘गोलीगाँठोको जोर्नीमा समस्या अर्थात् खुट्टा मर्काइपछि दोस्रो स्थानमा हातको नाडी मर्किने समस्या भएकाहरू बढी हुन्छन् ।’ हाडलाई केही नोक्सान नभई जोर्नीहरूलाई मिलाएर राखेको हाड जोड्ने तन्तु र स्नायु (लिगामेन्ट) सामान्य रूपमा तन्किनुलाई मर्काइ भनिन्छ । सामान्य रूपमा भन्नुपर्दा, लिगामेन्ट तन्किनु र धेरै चुँडिनुभन्दा पहिलेको अवस्था नै मर्कनु हो । शरीरको कुनै अंग विशेषलाई आवश्यकताभन्दा बढी भार दिएर काम गर्ने प्रयास गर्दा वा हामफाल्दा वा खेल्दासमेत यो समस्या निम्तिन सक्छ । शारीरिक गतिविधिमा अलिकति पनि असावधानीले हात वा खुट्टा मर्किन सक्छ । जब जोर्नीलाई अप्राकृतिक अवस्थामा जान बल लगाइन्छ, त्यतिखेर अंग मर्किन सक्छ । लिगामेन्ट अर्थात् हाड जोड्ने तन्तु डोरी जस्तै हुन्छ, तन्तुहरूको एउटा गुजुल्टो । यसले हाडहरूलाई आपसमा जोडेर तिनलाई स्थायित्व दिने गर्छ । यसै कारण जोर्नीहरूले आफ्नो काम गर्ने गर्छन् । ‘जब कुनै अंगलाई आवश्यकताभन्दा बढी कुनै काम गर्न बल दिइन्छ, त्यो अंग मर्किने सम्भावना बढछ’, नेपाल प्रहरी अस्पताल, महाराजगन्जका हाडजोर्नी शल्य चिकित्सक गोपेशकुमार ठाकुर भन्छन्, ‘युवतीहरूमा हाई हिल र प्लेटफार्म सुले गर्दा गोलीगाँठो मर्किने समस्या हालका दिनमा बढी देखिन थालेको छ ।’ विज्ञहरूका अनुसार, बालबालिका, खेलाडी आदि व्यायाम गर्दा वा खेल्दा यस्तो समस्यासँग जुध्नु सामान्य हो । तर कहिलेकाहीँ सानो हाड भाँचियो भने पनि मर्केजस्तो मात्रै लाग्ने गर्छ । यस्तोमा चाहिँ सचेत हुनुपर्छ । डा। ठाकुर भन्छन्, यस्तोमा मर्केको हो कि हाड भाँच्चिएको हो, थाहा पाउनु अति आवश्यक हुन्छ ।’ मांसपेशीमा हुने पीडा कम गर्नतिर लाग्नुअघि जोर्नी मर्केको हो वा हाड भाँच्चिएको हो, पत्ता लगाउनुपर्छ । पीडा बढी भए वा अचानक भए चिकित्सकसँग परामर्श लिएपछि मात्र उपचार प्रक्रिया थाल्नुपर्छ । कहिलेकाहीँ मर्केको जस्तो लाग्छ, तर त्यहाँ हाड भाँच्चिएको वा लिगामेन्ट चुँडिएको हुन सक्छ । मर्केको जोर्नी पहिलाजस्तै चलाउन सकिन्छ वा सकिँदैन, त्यसमा विशेष ख्याल गर्नुपर्छ । मर्केको जोर्नी चलाउन धेरै गाह्रो भए चिकित्सकको सल्लाह लिनैपर्ने डा। पाण्डे सुझाउँछन् । जोर्नी बांगोटिंगो देखिए, खुस्केको भए पनि यथाशीघ्र हाडजोर्नी विशेषज्ञकहाँ जानुपर्छ । मांसपेशीको पीडा निको पार्ने एउटा उपाय हो पर्याप्त आराम । यो पनि उपचारकै एउटा प्रक्रिया हो । डा। पाण्डेका अनुसार, हात वा खुट्टा मर्किए तातोपानीले सेक्नु हुँदैन । मल्हम वा तेल लगाएर मालिस पनि गर्नुहुन्न । अलिअलि मर्केको छ भने हल्कासँग इलास्टिक ब्यान्डेज लगाउँदा पनि आराम पाइन्छ । मर्केको ठाउँमा बरफ राख्नुपर्छ, बरफलाई प्लास्टिकमा राखेर । बिहान, बेलुका र दिउँसो गरी दिनमा तीन पटक १५ र १५ मिनेट बरफ राख्ने गर्दा सुन्निएको कम हुन्छ, पीडा पनि घट्दै जान्छ । हेल्थ टुडेबाट साभार

आँखाको उमेर कति वर्ष ?

एजेन्सी । तपाइँलाई कसैले उमेरसाध्यो भनी फट्ट भनिदिनु हन्छ यति, तर अनि तपाइँको आँखा कति वर्षको भयो ? सहज उत्तर आफु जति वर्षको भइयो आँखा पनि उत्ति वर्षको नै भयो । तर होइन, तपाइको उमेर कलिलै भएपनि आँखा भने निकै पूरानो हो । तपाइँ हामी सबैको आँखाको उमेर ५० करोड वर्षको भैसक्यो । वैज्ञानिकहरुका अनुसार जिवजन्तुको आँखा ५० करोड वर्ष पुरानो हो । वैज्ञानिकहरुले यो कुराको पुष्टि गर्नका लागि ७० करोड वर्ष पुरानो इतिहासलाई प्रस्तुत गरेका छन् । जुनबेला केवल एक कोषिय अमिबा, लेउ, मुगा तथा जिवाणुहरुको मात्र अस्तित्व थियो । वैज्ञानिकहरुले अध्ययनका क्रममा ओपसिन्स नामक कोषिमा ध्यान केन्द्रित गरे जो प्रकाशप्रति संवेदनशील हुन्छ । यो कोशिकाले जिवमा विस्तारै विस्तारै प्रकाशलाई पहिचान गर्न सुरु गर्यो । सोही कोशिका पछि आँखाको रुपमा विकशित भयो । जिवजन्तुमा पहिलोपटक ५० करोड वर्ष पहिले क्याम्ब्रियन युगमा आँखाको विकाश भएको वैज्ञानिकहरुको भनाइ छ । अस्ट्रेलियाली वैज्ञानिक ट्रेवर ल्याम्बका अनुसार ५० करोड वर्ष पहिलेको समयमा यस्ता धेरै जिवको उत्पत्ति भयो जसको एक वा दुइ आँखा थिए । ती जिवमा त्यससँगै सरीरका अन्य अंग समेत विकशित भए । तथापि त्यस समयमा धेरै जनावरको सरीरमा केवल आँखा मात्र हुन्थ्यो तर स्नायु प्रणालीको अरु भाग विकाश भैसकेको थिएन । झण्डै २० करोड वर्षको क्रम विकाशसँगै जिवजन्तुमा अहिलेको जस्तो विकशित आँखाको विकाश भएको हो ।