कतारी राजा शेख बंगलादेशको भ्रमण सकेर नेपाल प्रस्थान
११ बैशाख, २०८१
काठमाडौं । कतारी राजा शेख तमिम बिन हमाद अल थानी बंगलादेशको राजकीय भ्रमण सकेर नेपाल प्रस्थान गरेका छन्। द पेनिन्सुला कतारका अनुसार ढाका विमानस्थलबाट नेपालको दुई दिने राजकीय भ्रमणका लागि काठमाडौं प्रस्थान गरेका हुन् । राजा शेखलाई बंगलादेशका विदेशमन्त्री डा. हसन महमदसहितका सरकारी अधिकारीले हजरात शाहजलाल अन्तर्राष्ट्रिय विमानस्थलबाट विदाइ गरेका छन् । त्रिभुवन विमानस्थलका अनुसार उनी क्यूएएफ ६ उडानबाट अपराह्न ४ः४० बजे विमानस्थल अवतरण गर्ने तालिका छ। उनलाई स्वागत गर्न राष्ट्रपति रामचन्द्र पौडेल विमानस्थल जाँदैछन् ।
जनकपुरको होटेलमा महिला र पुरूष मृत भेटिए
११ बैशाख, २०८१
लोकतन्त्रको १८ वर्षः सकारात्मक चिन्तनमा खडेरी
११ बैशाख, २०८१
खडेरीले खेतबारीमै बाली सुक्न थाल्यो
१० बैशाख, २०८१
सन्दीप लामिछानेको मुद्दा ‘हेर्न नभ्याइने’मा
१० बैशाख, २०८१
चीनमा आँधीका कारण ११ जना बेपत्ता
१० बैशाख, २०८१
१० हजार ४ सय किलो प्याजसहितको गाडी नियन्त्रणमा
१० बैशाख, २०८१
छुट्टाछुट्टै सवारी दुर्घटनामा चार जनाको मृत्यु
१० बैशाख, २०८१
आगलागीपछि १३ परिवार बासबिहीन
१० बैशाख, २०८१
मादक पदार्थ सेवन गरी आफ्नै घरमा आगो लगाएपछि
१० बैशाख, २०८१
पोखरामा ६ वटा सहकारी पीडितको संयुक्त प्रदर्शन
१० बैशाख, २०८१
बिरामीको शरीरबाट निकालियो कीटनाशक औषधिको बोतल
१० बैशाख, २०८१
आगलागीमा जलेर २ जनाको मृत्यु
१० बैशाख, २०८१
रूसी सेनाका परिवार दुतावास नजिकै सामूहिक अनशनमा
१० बैशाख, २०८१
भरूवा बन्दुकको छर्रा लागेर मृत्यु
१० बैशाख, २०८१
जुवातास खेलिरहेको अवस्थामा ४ जना पक्राउ
१० बैशाख, २०८१
वेल्डिङ गर्दा आगलागी भएपछि एक जनाको मृत्यु
१० बैशाख, २०८१
हुण्डी कारोबारीमा संलग्न दुई जना पक्राउ
१० बैशाख, २०८१

