म कसैको दाश बन्ने व्यक्ति होइनः माधव नेपाल
८ बैशाख, २०८१
रौतहट। नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल आफू कसैको दास बन्ने व्यक्ति नभएको बताएका छन् । गृह जिल्ला रौतहटमा रहेका नेपालले आफूहरूलाई कसैले कमजोर ठान्ने कुचेष्टा गरे देशमा फेरि अर्को उथलपुथल गर्न बेर नलगाउने चेतावनी समेत दिए । पूर्व प्रधानमन्त्री समेत रहेका नेपालले आफू देशका ठुला हस्ती राजा वीरेन्द्रदेखि ज्ञानेन्द्र, गणेशमान, कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइरालादेखि प्रचण्डसम्मलाई सामना गरेर आएको नेता भएकोले आफू र आफ्ना पार्टीलाई कसैले कमजोर नठान्न चेतावनी दिए । गौर नगरपालिका–२ महादेवपट्टि स्थित लालबकैया नदीमा नवनिर्मित मधेस प्रदेशकै सबभन्दा दोस्रो लामो झोलुङ्गे पुलको उद्घाटन गर्न अध्यक्ष माधव नेपालले त्यता गएका थिए । त्यस क्रममा उनले आफूहरूको आफ्नै स्वाभिमान, पहिचान, मूल्यमान्यता र महत्त्व रहेकोले हल्का नलिन सुझाव दिए ।
६ नेपालीले मलेसिया सुपर वुमन्स कप खेल्ने
८ बैशाख, २०८१
तामाकोसीमा नुहाउन गएका दोलखाका २ युवा बेपत्ता
८ बैशाख, २०८१
नेसपाले बझाङको उपनिर्वाचनमा भोट नहाल्ने
७ बैशाख, २०८१
चार लाख धरौटी बुझाउन नसकेपछि दीपेश पुन जेल चलान
७ बैशाख, २०८१
अवैध लागूऔषध सहित स्याङ्जामा २ जना पक्राउ
७ बैशाख, २०८१
जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ
७ बैशाख, २०८१
पेस्तोल र गोलीसहित एकजना पक्राउ
७ बैशाख, २०८१
लागूऔषधसहित ७ जना पक्राउ
७ बैशाख, २०८१
सत्ता समीकरण परिवर्तन हुँदैनः झलनाथ खनाल
७ बैशाख, २०८१
सोमपालले लिए नेपालका लागि पहिलो विकेट
७ बैशाख, २०८१
नेपालले युएईलाई दियो १२० रनको सामान्य लक्ष्य
७ बैशाख, २०८१
एमालेले विशेष पत्रकार सम्मेलन गर्दै
७ बैशाख, २०८१

