बादलले भने, ‘कांग्रेस–एमालेको उदेश्य नै चुनाव जित्ने र सत्तामा जाने बाहेक केही छैन’
१० भदौ, २०७४
धनगढी, भदौ १० । माओवादी केन्द्रका नेता रामबहादुर थापा बादलले नेपाली कांग्रेस र एमालेसँग कुनै पनि एजेण्डा नभएको भन्दै चुनाव जित्ने र सत्तामा जाने उद्देश्य मात्रै उनीहरुसित भएको बताएका छन् । माओवादी केन्द्र सात नम्वर प्रदेशको प्रशिक्षण कार्यक्रममा बोल्दै नेता बादलले भने, ‘स्थानीय चुनावमा बढी सिट त कांग्रेस एमालेले जिते। तर, उनीहरुलाई गर्नु केही पनि छैन। उनीहरुसँग नयाँ सोच र एजेण्डा केही पनि छैन, खाली चुनाव जित्ने र सत्तामा जाने मात्रै उद्देश्य राख्ने पार्टीबाट देशको परिवर्तन सम्भव छैन। नेता बादलले माओवादी केन्द्र तेस्रो दल हुनुमा संगठन कमजोर हुनु भएकाले त्यसलाई सच्चाउनुपर्ने बताए । उनले भने, ‘हाम्रो जनसम्बन्ध कमजोर भयो, हामी राजधानी र सदरमुकामहरुमा केन्द्रित भयौ, जनतामा झाङ्गिन सकेनौ, अब हामीले सच्चाउनुपर्छ । जनता बिना कुनै पनि लडाई जित्न सकिँदैन ।’
सबै स्थानीय तहमा पुस्तकालय बनाइने
१० भदौ, २०७४
पूजा गरे पाप नष्ट हुन्छ
१० भदौ, २०७४
मिस टिन कलेजको अडिसन सुरु
१० भदौ, २०७४
भालुबाट बच्न जनप्रतिनिधिलाई दर्जनौं निवेदन
१० भदौ, २०७४
होटल संचालकमाथि ग्राहकको हत्या गरेको आरोप
१० भदौ, २०७४
अपाङ्गलाई प्रवासबाट डेढ लाख सहयोग
१० भदौ, २०७४
दल दर्ता गर्न राजपा निर्वाचन आयोगमा
१० भदौ, २०७४
प्रचण्ड/ओली र महरा/देउवा नजिकिँदै किँन ?
१० भदौ, २०७४
PM Deuba visits Hyderabad
१० भदौ, २०७४