बराबर मत आएपछि पुन : मतदानको माग
२० असार, २०७४
असार २०- अध्यक्षमा बराबर मत आएपछि दुबै उम्मेदवारले फेरी मतदानको व्यवस्था गर्न माग गरेका छन । झापाको कमल गाउँपालिकाको अध्यक्षमा कांग्रेस–एमालेको बराबर मत आएको हो । कांग्रेसका हुकुमरसिंह राई र एमालेका मेनुका काफ्लेको बराबर ८ हजार २ सय ७५मत पाएका छन् । उपाध्यक्षमा भने एमालेका बेणु सिवाकोटी निर्वाचित भएका छन् । उनले ९ हजार ४ सय १६ मत पाए भने कांग्रेसका दीपा गौतमले ४ हजार ९ सय ९२ मत पाएकी छन् ।
माओवादी केन्द्र ३६ स्थानीय तहमा विजयी
२० असार, २०७४
नागरिकता पाउन दुई दिन लामबद्ध
२० असार, २०७४
बिप्लवद्वारा अनिश्चितकालिन यातायात बन्दको घोषणा
२० असार, २०७४
धनगढीमा स्वतन्त्रका गोपी हमाल अगाडि
२० असार, २०७४
कैलालीको भजनी नगरपालिकामा माओवादी विजयी
२० असार, २०७४
पोखरालाई खेलकुदको राजधानी बनाउन बजेट विनियोजन
२० असार, २०७४
माओेवादी–कांग्रेस जोडियो, एमालेलाई छोडियो
२० असार, २०७४
२४ जिल्लाका २७७ स्थानीय तहको मतगणना सकियो
२० असार, २०७४
विशाल माओवादी बनाउ
२० असार, २०७४
एनसेलले ल्यायो ‘म्याजिक भ्वाइस’ सेवा
२० असार, २०७४
संघीयताको आभास
२० असार, २०७४
नयाँ शक्तिले फोरमसँग एकता नगर्ने
२० असार, २०७४
बम फाल्ने आँट कसरी आयो दुर्गाबहादुर रानालार्इ ?
२० असार, २०७४