तीस हजार तिरे थेसिस हातमा
२२ माघ, २०७३
काठमाडौं, माघ २२ । ताहाचलमा रहेको महेन्द्ररत्न क्याम्पस, घण्टाघरमा रहेको त्रिचन्द्र क्याम्पस र प्रदर्शनीमार्गमा रहेको रत्नराज्य (मानविकी) क्याम्पस वरिपरि थुप्रै स्टेसनरी पसलहरु छन् । विद्यार्थीलाई शैक्षिक सामाग्री बेच्न बसेका यस्ता पसलेले पैसा लिएर सोधपत्र (थेसिस) समेत उपलब्ध गराउने गरेका छन् । आजको नागरिकमा खबर छ । त्रिचन्द्र र रत्नराज्य कलेज वरिपरिको स्टेसनरी पसलमा थेसिसका केही नमुना राखिएका थिए । त्यहाँ लेखिएको थियो – टाइपिङ, सेटिङ र हार्ड वाइन्डिङ गरिन्छ । तर पसलमा अर्कै वातारण देखिन्थ्यो । त्यहाँ आउने विद्यार्थीले थेसिस कति रकममा पूरा गराइन्छ भनी बार्गेनिङ गरिरहेका थिए । विश्वबिद्यालयका ख्यातिप्राप्त प्राध्यापक समेत आफ्नो सम्पर्कमा रहेको र उनीहरुको हस्ताक्षरसहितको मेडिकल विषयको थेसिस ४५ हजारमा उपलब्ध गराउने बताउँदा एक विद्यार्थी छक्क परे ।
अबैध सुनसहित एक पक्राउ
२२ माघ, २०७३
अस्पतालबाटै नवजात शिशु हराएपछि…
२२ माघ, २०७३
सिके राउतका एक्काइस समर्थक पक्राउ
२२ माघ, २०७३
राजेश हमालसँगै छमछमी नाचे नुवाकोटवासी
२१ माघ, २०७३
अस्थायी शिक्षकका माग सम्बोधन गर्न पहल
२१ माघ, २०७३
अर्चना पनेरुको रेट साढे चार करोड !
२१ माघ, २०७३
सञ्चारकर्मी बरालको ‘लभ पर्न सक्छ’
२१ माघ, २०७३
तीन सय ६३ जनाकाे निःशुल्क गर्भपतन
२१ माघ, २०७३
अवैध सुनसहित दाहाल एयरपोर्टमा पक्राऊ
२१ माघ, २०७३
सिके राउतका २१ कार्यकर्ता पक्राउ
२१ माघ, २०७३