उपनिर्वाचन बझाङमा कांग्रेस २४१ मतले अगाडि
१७ बैशाख, २०८१
काठमाडौं । बझाङ उपनिर्वाचनमा नेपाली कांग्रेस अगाडि छ । प्रदेशसभा निर्वाचन क्षेत्र १ (१)को लागि भएको उपनिर्वाचनको मतगणनाअनुसार कांग्रेसले अग्रता बनाएको हो । कांग्रेस उमेदवार अभिषेकबहादुर सिंहले ८ हजार ४०६ मत पाएका छन् । दोस्रो स्थानमा रहेका नेकपा एमाले उमेदवार दमनबहादुर भण्डारीले ८ हजार १६५ मत प्राप्त गरेका छन् । सिंह २४१ मतान्तरले भण्डारीभन्दा अगाडि छन् । माओवादी केन्द्रका जनक बुढाले ३ हजार ११३ मत प्राप्त गरेका छन् ।
इलाममा सुहाङ २८५३ मतले अघि, रास्वपा चौथो स्थानमा
१७ बैशाख, २०८१
लगानी सहजीकरणसम्बन्धी अध्यादेशमा के छ ?
१६ बैशाख, २०८१
बझाङमा एमालेको अग्रता कायमै, माओवादी दोस्रो
१६ बैशाख, २०८१
लगानी सम्मेलनसँगै बढ्यो नेप्से र कारोबार रकम
१६ बैशाख, २०८१
तेस्रो लगानी सम्मेलनमा निजी क्षेत्रबीच दुई सम्झौता
१६ बैशाख, २०८१
नेपाललाई वेस्टइन्डिज ए ले दियो १६१ रनको लक्ष्य
१६ बैशाख, २०८१
बझाङमा मतगणना सुरु
१६ बैशाख, २०८१
बझाङमा १ बजेबाट मतगणना हुने
१६ बैशाख, २०८१
उपनिर्वाचन इलाम–२ मा मतगणना सुरु
१६ बैशाख, २०८१
यस्तो छ लगानी सम्मेलनको कार्यतालिका
१६ बैशाख, २०८१
लगानी सहजीकरणसम्बन्धी अध्यादेश जारी
१६ बैशाख, २०८१

