तीन वटा सम्पन्न, चार वटाको प्रगति ८० प्रतिशत माथि
१६ फागुन, २०८०
काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय गौरवका आयोजनामध्ये चार वटाको प्रगति ८० प्रतिशतभन्दा माथि भएको बताएका छन्। बुधबार राष्ट्रिय सभाअन्तर्गतको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकलाई सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री प्रचण्डले राष्ट्रिय गौरवका आयोजनाहरूमध्ये तीन वटा सम्पन्न भइसकेको जानकारी दिएका छन्। उनले चार वटाको प्रगति ८० प्रतिशत माथि, छ वटाको प्रगति ५० देखि ८० प्रतिशतसम्म र छ वटाको प्रगति ५० प्रतिशतसम्म भएको जानकारी दिए। यसैगरी, पाँच वटाको प्रगति १० प्रतिशत मुनी रहेको प्रधानमन्त्रीको भनाइ छ । प्रधानमन्त्री प्रचण्डले सुनकोशी-मरिण ड्राइभर्सन द्रुत गतिमा सञ्चालनमा रहेको बताए। यस्तो छ प्रधानमन्त्री प्रचण्डको सम्बोधनको पूर्णपाठ
लक्ष्यको ४१.९१ प्रतिशत उठ्यो राजस्व
१५ फागुन, २०८०
यस्ता छन् मन्त्रिपरिषद्का १७ निर्णय
१५ फागुन, २०८०
नेप्से ९.३४ अंकले बढ्यो, कारोबार कति ?
१५ फागुन, २०८०
सलामीसहित भक्तराज आचार्यको अन्त्येष्टि
१५ फागुन, २०८०
नामिबियासँग नेपाल २० रनले पराजित
१५ फागुन, २०८०
नामिबियाविरुद्ध नेपाल फिल्डिङमा
१५ फागुन, २०८०
माओवादी स्थायी समिति बैठक जारी
१५ फागुन, २०८०

