संसद् भवन प्रवेश गर्ने ४९ लघुवित्त पीडित प्रहरी नियन्त्रणमा
१४ फागुन, २०८०
काठमाडौं । नयाँ बानेश्वरस्थित संसद् भवनभित्र लघुवित्तपीडित छिरेका छन् । विभिन्न माग राख्दै काठमाडौं आएका पीडितहरू सोमबार संसद् भवन प्रवेश गरेका हुन् । संसद् भवन प्रवेश गर्ने ४८ महिला र एक पुरुषलाई प्रहरीले नियन्त्रणमा लिएको काठमाडौं प्रहरीका एसपी नवराज अधिकारीले जानकारी दिए । उनीहरू भित्र बोलाएको भन्दै गेटबाट छिर्न खोज्दा पक्राउ परेका हुन् । केही प्रदर्शनकारी भने भित्र पुगेका थिए । पक्राउ परेकाहरूलाई प्रहरी वृत्त बानेश्वरमा राखिएको छ ।
विधायन व्यवस्थापन समितिको प्रतिवेदन पेस
१४ फागुन, २०८०
प्रतिनिधि सभाको दोस्रो बैठक (प्रत्यक्ष प्रसारण)
१४ फागुन, २०८०
मिटरब्याजपीडित र सरकारबीच वार्ता हुँदै
१४ फागुन, २०८०
प्रतिनिधि सभा बैठक : सांसदले उठाए यस्ता विषय
१३ फागुन, २०८०

