रास्वपा सचिवालय बैठक आज, उपनिर्वाचनको समीक्षा हुने
२१ बैशाख, २०८१
काठमाडौं । उपनिर्वाचनको समिक्षा गर्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक आज बस्दैछ । पार्टी कार्यालय वनस्थलीमा दिउँसो साढे ४ देखि साढे ६ बजेसम्म बैठक बस्ने सचिवालयले जानकारी दिएको छ । सचिवालयका अनुसार बैठकमा इलाम उपनिर्वाचनको समीक्षासँगै आगामी कार्यदिशा, समसामयिक राजनीतिक घटनाक्रम विषयमा छलफल हुने बताइएको छ । त्यस्तै बैठकमा आगामी केन्द्रीय समिति बैठकको एजेण्डा सहित अन्य विविध विषयमा पनि छलफल हुने रास्वपाले जनाएको छ ।
यसरी पुनर्स्थापित भयो इन्टरनेट सेवा
२१ बैशाख, २०८१
चौथो खेलमा पनि नेपाल पराजित, सिरिज वेष्ट इन्डिजलाई
२० बैशाख, २०८१
पत्रकार महासंघ युरोप शाखाको अध्यक्षमा केजिन राई चयन
२० बैशाख, २०८१
६ वटा बैंक राष्ट्र बैंकको कारबाहीमा
२० बैशाख, २०८१
वेस्ट इन्डिज ‘ए’ विरुद्व नेपाल संकटमा, गयो ३ विकेट
२० बैशाख, २०८१
भन्सार छलेर ल्याइएको १०६ वटा कुखुरा नष्ट
२० बैशाख, २०८१
वेस्ट इन्डिज ‘ए’ विरुद्व खाता नखोल्दै आशिफ आउट
२० बैशाख, २०८१
वेस्ट इन्डिज ‘ए’ विरुद्व नेपालसामु २१० रनको चुनौति
२० बैशाख, २०८१
वेस्ट इन्डिज ‘ए’ विरुद्व नेपालसामु २२८ रनको चुनौति
१९ बैशाख, २०८१
वेस्ट इन्डिज ‘ए’ विरुद्व नेपालको कमजोर फिल्डिङ
१९ बैशाख, २०८१
हरिसिद्धीमा गहुँ काट्दै विप्लव
१९ बैशाख, २०८१
दीपेन्द्रको कप्तानीमा नेपाल, टस हारेर फिल्डिङ गर्दै
१९ बैशाख, २०८१
सुनको मूल्य २७ सय घट्यो
१९ बैशाख, २०८१
क्रान्तिकारी कम्युनिस्ट पार्टी र मशालबिच एकता हुँदै
१९ बैशाख, २०८१
दुई महिनामै भन्सार छलेका ८८ लाखका सामान बरामद
१९ बैशाख, २०८१
डढेलो निभाउने क्रममा घाइते भएका थप एक जनाको मृत्यु
१९ बैशाख, २०८१
मोहन बैद्यको पार्टी फेरि चोइटियो
१७ बैशाख, २०८१

