११ प्रतिशत नेपाली भोट खसाल्नबाट बन्चित
१ जेठ, २०७४
काठमाडौं, जेठ १ । मुलुकमा निर्वाचनको रौनक छाएको बेला रोजगारी, अध्ययन र अन्य कामको सिलसिलामा विदेशमा रहेका नेपालीहरु भने नेतृत्व छनोटको अवसरबाट बञ्चित भएका छन् । पहिलो र दोस्रो चरणको निर्वाचनमा कुल जनसंख्याको ११ प्रतिशत मताधिकारबाट बञ्चित भएका कारोबारमा खबर छ । आइतबारको निर्वाचनमा मात्रै करिब ५.५ प्रतिशत नेपाली स्थानीय तहको निर्वाचनमा मताधिकारबाट बञ्चित भएको अनुमान गरिएको छ ।
वडा स्तरमा चुनावी सभा गर्दै माओवादी
१ जेठ, २०७४
स्थानीय तह निर्वाचनको मतगणना जारी
१ जेठ, २०७४
स्थानीय निर्वाचनप्रति चीनको प्रतिक्रिया
१ जेठ, २०७४
बजेटको ४० प्रतिशत हिस्सा स्थानीय तहलाई
१ जेठ, २०७४
सेवा सुविधा नपाएको कैलालीका मुक्त हलियाको गुनासो
३१ बैशाख, २०७४
मनाङको तीन गाउँपालिकामा मतगणना सुरु
३१ बैशाख, २०७४
गीति चलचित्र भाग्यको फस्ट लुक्स सार्वजनिक
३१ बैशाख, २०७४
इन्डो–नेपाल कराँते प्रतियोगिता हुने
३१ बैशाख, २०७४
विरामी नै भएपनि मतदान चै दिन्छु !
३१ बैशाख, २०७४
लुटतन्त्रको प्रतिकार गर्न जनता तयार : नेता यादव
३१ बैशाख, २०७४
शान्तिपूर्ण निर्वाचन सम्पन्न: निर्वाचन अायोग
३१ बैशाख, २०७४
निर्वाचनको एक दिन !
३१ बैशाख, २०७४
सुनसान सडक
३१ बैशाख, २०७४