स्थानीय तहको निर्वाचन २०७४ : मतदान समय सकियो
३१ बैशाख, २०७४
काठमाडौं, वैशाख ३१ । स्थानीय तहको निर्वाचन २०७४ आज बिहान ७ बजेदेखि सुरु भएको मतदानको समय साँझ ५ बजेदेखि सकिएको छ । ३, ४ र ६ मा सुरु भएको मतदान केही जिल्लाहरुमा सामान्य छिटफुटका घटनाहरु भएपनि समग्रमा शान्तिमय र सौहाद्रपूर्ण रुपमा सम्पन्न भएको छ । अधिकांश जिल्लाहरुमा मतदान पनि सकिसकेको छ । शिलबन्द मतपेटिकाहरुलाई अत्यन्त सुरक्षा घेराबीच मुख्य निर्वाचन अधिकृतको कार्यालयमा लगिने व्यवस्था गरिँदै छ भने कुनै केन्द्रहरुमा भने भोट हाल्नका लागि मतदाताहरु लाइन रहेका छन् । ५ बजेभित्रमा मतदान केन्द्रको घेराभित्र लाइन बसेका मतदाताहरुले भोट हाल्न पाउने व्यवस्था रहेको छ । तस्वीर ः इभा राजवाहक
आलुको उचित मूल्य नपाउँदा किसान मारमा
३१ बैशाख, २०७४
कास्कीमा ६० प्रतिशत बढी मत खस्यो
३१ बैशाख, २०७४
राजधानीमा ६० प्रतिशत मतदान भयो
३१ बैशाख, २०७४
मतदान भईरहँदा बम बिष्फोट
३१ बैशाख, २०७४
भोट दिएपछि के भने अध्यक्ष ओलीले ?
३१ बैशाख, २०७४
विदा नपाउँदा सयौ कर्मचारि मतदानबाट बंचित
३१ बैशाख, २०७४
दोरम्बामा झड़प, अश्रु ग्यास प्रहार, मतदान स्थगित
३१ बैशाख, २०७४
तस्वीरमा राजधानीमा चुनावको रौनक
३१ बैशाख, २०७४
आउनुस् है लाम लागौं
३१ बैशाख, २०७४
दोलखामा हवाई फायर, मतदाता घाइते
३१ बैशाख, २०७४
मैले त भोट हाले, तपाई नि ?
३१ बैशाख, २०७४
गठ्ठाघरमा सकेट बम फेला
३१ बैशाख, २०७४
मत गणना आज साँझबाटै शुरु हुने
३१ बैशाख, २०७४