पृथ्वीराजमार्गमा पहिरो, दुईतर्फी सडक अवरुद्ध
७ साउन, २०८१
काठमाडौं ।पृथ्वीराजमार्गमा पहिरो गएको छ। राजमार्गअन्तर्गत चितवनको इच्छाकामना–३, फिस्लिङमा सोमबार बिहान लेदोसहितको पहिरो खसेको हो। एक्साभेटरको सहायताले पहिरो पन्छाउने कार्य भइरहेको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ। बिहान ५ बजे खसेको पहिरोका कारण मुग्लिन–काठमाडौं सडक दुईतर्फी अवरुद्ध बनेको छ।
यस्तो छ सोमबारको विदेशी मुद्राको विनिमय दर
७ साउन, २०८१
आज यी स्थानमा ठूलो वर्षाको सम्भावना
७ साउन, २०८१
परराष्ट्र सचिव लम्साल चीन जाँदै
६ साउन, २०८१
प्रधानमन्त्री ओलीलाई विश्वासको मत प्राप्त
६ साउन, २०८१
६१.६१ अंकले बढ्यो नेप्से, कारोबार रकम घट्यो
६ साउन, २०८१