एभरेष्ट दैनिक

‘सिंहदरबार गाउँमा ल्याउन सकेनौँ !’: जनप्रतिनिधि अनुभव

वीरगन्ज, भदौ १८ ।  स्थानीय तह निर्वाचनका बेला मतदातालाई आफ्नो पक्षमा पार्न दलका उम्मेदवारले सिंहदरबारको पुरै अधिकार गाउँमा ल्याउने प्रतिवद्धता जनाएका थए । चुनाव पनि जिते तर उनीहरुले भनेजस्तो सहजै काम गर्न पाएका छैनन् ।  उनीहरु अहिले भन्छन् चुनावमा भाषण त गर्यौँ तर भनेजसरी सिंहदरबार गाउँमा पुर्याउन सकेनौँ । उनीहरुले स्थानीय तहमा कर्मचारी नहुँदा चुनावमा गरेका प्रतिवद्धताअनुसार काम गर्न नसेकेका हुन् । -नागरिकबाट